Browsing Category
देश
पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, २ जनाको अवस्था अझै अज्ञात
काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
विमानमा रहेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको छ । ती मध्ये ४४ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
चालक दलका!-->!-->!-->!-->!-->…
विमान दुर्घटनामा मृत्यु भएका मध्ये २६ जनाको शव पहिचान
पोखरा : यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेकाे छ ।
६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न!-->!-->!-->…
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौं : आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विसं १९९० माघ दुई गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा आज औपचारिक कार्यक्रम नहुने भएको छ ।!-->!-->!-->…
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
पोखरा : पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित!-->!-->!-->…
पोखरा विमान दुर्घटना : ६८ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं : काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ६८ जनाको शव निकालिएको छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको!-->!-->!-->…
पोखरा विमान दुर्घटना : छानविन गर्न समिति गठन, सोमबार शोक बिदा
काठमाडौं : सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति शोक मनाउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सोमबार बिदा दिने निर्णय गरेको प्रवक्ता विष्णु!-->!-->!-->…
पोखरा विमान दुर्घटना : सबै संयन्त्रलाई परिचालन गरी उद्धारकार्यलाई तीव्र पार्न कांग्रेसको आग्रह
काठमाडौं : नेपाली कांग्रेसले यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति पार्टी दुःखित भएको उल्लेख गरेका!-->!-->!-->…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित
पोखरा : आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने!-->!-->!-->…
पोखरा विमान दुर्घटना : ४० शव निकालियो
काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।
प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए । सवार!-->!-->!-->…
प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलको कन्ट्रोल रुमबाट लिए विमान दुर्घटनाको जानकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले विमानस्थलको कन्ट्रोल रुमबाट पोखरामा भएको दुर्घटनाको जानकारी लिएका छन् ।
उनीहरु विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएको सचिवालयले जानकारी दिएको छ ।!-->!-->!-->…