Browsing Category

बिबिध

नेपाली मिलन केन्द्र युरोपद्वारा सरस्वती पुजा कार्यक्रम सम्पन्न,

नेपाली मौलिक कला र संस्कृतीको जगेर्ना गर्ने उदेश्य स्वरुप स्थापित नेपाली मिलन केन्द्र यूरोपले भर्चुवल माध्यमबाट सरस्वती पूजा आयोजना गरेको छ I नेपाली मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता र गैर आवासीय नेपाली संघ

चार पूर्वप्रधानन्यायाधीशले आदलातमा दिए लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले आज सर्वोच्च अदालतमा गएर लिखित जवाफ पेश गरेका छन् । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु अदालतमा पुगेर बयान दिएका हुन् ।

यूरोपमा २६औं जनयुद्ध दिवस भब्यताका साथ सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा युरोपले २६औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मन्चका संयोजक गुणराज लोहनी प्रमूख अतिथी रहेको उक्त कार्यक्रममा वाम

प्रचण्डको प्रश्न : केपीजी देख्नुभो सभा कस्तो हुन्छ ?, ओलीले निर्वाचन आयोगलाई धम्क्याए : नेपाल

काठमाडौं : नेकपा प्रचण्ड-माधव समुहले बुधबार राजधानीमा विरोधसभा गरेको छ । सभामा नेताहरुले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै जनभावनालाई सम्मान गर्न अदालत र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । ओलीलाई प्रचण्डको

स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिती गठन

स्पेन, ९ फेब्रुअरी स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए स्पेनको क्षेत्रीय समिती गठन भएको छ । कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए क्षेत्रीय समितीको तदर्थ समिती गठनका लागि तीन हप्तादेखि विभिन्न पक्षसँगको

भारतको उत्तराखण्डमा हिमताल फुट्दा तीन नेपाली बेपत्ता

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुट्दा तीन नेपाली समेत बेपत्ता भएका छन् । स्थानीय प्रशासनले बेपत्ताको सूचीमा तीन नेपालीको नाम समेत सार्वजनिक गरेको हो । हिमताल फुट्दा आएको बाढीमा दुई सयभन्दा बढी मानिस बेपत्ता भएका भारतीय

एनआरएनए नेदरल्यान्डका अध्यक्षलाई कार्यबाही गर्न माग

गैर आबासीय नेपाली संघ नेदरल्यान्डका अध्यक्ष श्रीराम कंडेललाई अनुशासनको कार्यबाही गर्न संघको अन्तररास्ट्रिय समन्वय परिषदमा उजुरी परेको छ । गैर आबासीय नेपाली संघ नेदरल्यान्डका सल्लाहकार टिकाराम सापकोटाले अध्यक्ष कंडेलले संगठनको सामाजिक

नेशनल अवार्डमा वाई बि गुरुङले जिते उत्कृष्ट गीतकारको उपाधी

धेरै पछी उनको गाउँमा…’ बोलको गीतबाट रचनाकार वाई.बी. गुरुङले चर्चित नेशनल ब्राण्ड म्यूज़िक अवार्ड जितेका छन् । काठमाण्डौमा भएको भब्य कार्यक्रममा २०७७ को उत्कृष्ट गीतकारको रुपमा सो गीतबाट युरोप बसेर साहित्यिक गतिबिधिमा सकृय गुरुङ

देश र जनतालाई केन्द्रबिन्दुमा राख्न नसक्दा दुई तिहाईको सरकार चल्न सकेन , प्रकाशरण महत

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपालको राजनिती अगाडि बढ्न नसक्दा नेपाल अस्थिरताको सिकार भैरहेको नेपाली काङ्रेसका सहमहामन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । नेपाली जन संपर्क समिती साइप्रसले आयोजना गरेको ''बिपीको समाजबाद र

बेल्जियममा पनि फुट्यो नेकपा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी नयाँ निर्वाचनमा जाने निर्णय गरे पछि सुरु भएको पार्टी बिभाजनको लहर प्रबासका समिती सम्म आई पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी नेपालको प्रबास समिती "प्रबासी नेपाली एकता मन्च बेल्जियम'' ३१