Browsing Category
बिबिध
जाजरकोटमा अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड,
तिलक बाबु , कोहलपुर बाके,
जाजरकोट अज्ञात समुहले नलगाड नगरपालिका ५ मा रहेको जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेका छन ।
अज्ञात समुहद्वारा रातिको समयमा विद्यालय तोडफोड गरेको त्यसै बिधालयका शिक्षक मदन रावलले जानकारी दिनुभयो।!-->!-->!-->!-->!-->!-->!-->…
ब्रुसेल म्याराथनमा नेपाल चिनाउदै दौडिए ७२ नेपाली
बेल्जियममा हरेक बर्ष हुने "२० किमी ब्रुसेल म्याराथनमा" ७२ जना नेपालीहरु सहभागि भएका छन । बेल्जियम राजपरिवारका सदस्यहरु महारानी माथिल्द र युबराज एम्यानुयल संगै विश्वका १३५ देशका धाबकहरुले भाग लिएको दौडमा नेपालीहरुले "टिम नेपाल" बनाएर!-->…
दुर्घटनाग्रस्त अवस्थामा भेटियो,हराईरहेको तारा इएरको जहाज,
हिजोदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
यार्सागुम्बा टिप्स गएका स्थानीयल् दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ सुरक्षासुत्रका अनुसार, ‘त्यहाँसम्म सुरक्षा!-->!-->!-->!-->!-->…
बेल्जियममा नेपाली खाना महोत्सब, पाहुनाहरु भन्छन नेपाल घुम्न जान मन छ , नेपाली खाना मिठोछ, (फोटो…
बेल्जियममा बसोबास गर्ने नेपाली ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा आयोजना गरेको दोश्रो नेपाली खाना महोत्सब फुड फेस्टिबल सम्पन्न भएकोछ ।
नेपाली दुतावास बेल्जियमको सहकार्यमा लुभेन शहरमा गरिएको फेस्टिबलमा!-->!-->!-->…
बेल्जियमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारीलाई एनआरएनए बेल्जियमको सम्मान
सनत आचार्य ,बेल्जियम ,
गैर आबासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले बेल्जियमबाट प्रतिनिधित्व गरेर केन्द्रीय समीतिमा निर्बाचित हुनु भएका पदाधिकारीहरुलाई सम्मान गरेकोछ । सोमबार लुभेनमा भएको कार्यक्रममा संघका केन्द्रीय सचिब गंगाधर गौतम,!-->!-->!-->…
बेल्जियमको “नेपाली फुड फेस्टिबलमा” १५ देशका राजदूत सहभागि हुने,
नेपाली ब्यबसायी संघ बेल्जियमले आयोजना गरेको "नेपाली फुड फेस्टिबलमा" बेल्जियममा कार्यरत करिब १५ भन्दा बढि देशका राजदूतहरु सहभागि हुने भएकाछन । बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीको निमन्त्रणामा दक्षिण!-->…
मोना बेल्जियमले गर्यो राष्ट्रिय आबिस्कार केन्द्रलाई दुई हजार युरो सहयोग
प्रबासमा रहेका म्याग्देलीहरुको संस्था मोना बेल्जियमले राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक डा महाबिर पुनको युरोप भ्रमणको क्रममा उहालाई सम्मान गर्दै केन्द्रलाई दुई हजार युरोको चेक हस्तान्तरण गरेकोछ ।
एन्तवेरपेनमा मंगलवार सांझ एक!-->!-->!-->…
एनआरएनए जापानको बिसेष अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम संम्पन,
एनआरएनए जापानले बाल बक्त्रित्वकला प्रतियोगिता एबम अन्तर्कृया कार्यक्रम सम्पन्न गरेकोछ । मे १२ बिहीवार जापानको टोकियोमा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले नेपाल जापानको सम्ब्नध, भाषा संस्क्रिति लगायतमा बिषयमा अन्तर्कृया गर्नु भएकोछ ❘
!-->!-->…
शेस घलेको स्विकारोक्ति , बिनोद कुँवरको समुह बैधानिक एनआरएनए होइन,
गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले गत मार्चमा काठमाडौंमा भेला गरेर बनाएको गैर आवासीय नेपाली संघको छुट्टै समुह बैधानिक नभएको स्वीकार गरेका छन् । एनआरएनएका नाममा गतिबिधी गर्दै आएको घलेले बनाएको बिनोद कँवर अध्यक्ष रहेको समुहले!-->…
विवाह मन्डपमा बिजुली जादा दुलही साटिए ,
विवाहको जग्गेमा बिजुली जादा दुलही साटिएको रमाइलो घटनाले लोड्सेडिङको मारमा परेकाहरुको बारेमा बहस र अध्यारोमा हुने गडबडी बारे साबधान बनाएको छ ।
तीन छोरीको विवाह एकै पटक गरिरहेका भारतको मध्यप्रदेशका रमेशलाल रेलोतको घरमा बैबाहिक रिवाज!-->!-->!-->…