दुर्घटनाग्रस्त अवस्थामा भेटियो,हराईरहेको तारा इएरको जहाज,

0

हिजोदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

यार्सागुम्बा टिप्स गएका स्थानीयल् दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ सुरक्षासुत्रका अनुसार, ‘त्यहाँसम्म सुरक्षा टोलि पुग्ने प्रयासमा छ ।’ प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको छ ।

जहाजमा चालक दलका ३ सदस्यसहित छ जना बिदेशी र १३ नेपाली यात्रा हरि २२ जना सवार थिए ।

Leave A Reply

Your email address will not be published.