Browsing Category

बिबिध

भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता

काठमाडौं \   भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले…

एनआरएनए सचिव गंगाधर गौतम द्वारा महासचिवमा उम्मेद्बारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा काठमाडौँमा हुने महाधिवेशनका लागि वर्तमान सचिव गंगाधर गौतमले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन । विहिवार आफ्नो जन्मदिनको अवसर पारेर उम्मेद्बारी घोषणा गरेका गौतमले एनआरएनए विधि…

अलैँचीको भाउ ६ वर्षयताकै उच्च

पाँचथर \  पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार …

एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

काठमाडौँ  \  गैरआवासीय नेपाली संघ भित्र सदैब समन्वयकारी भूमिका निर्वाह गर्दै आएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ अध्यक्षमा उम्मेद्वारी घोषणा भएका छन । श्रेष्ठले '२०२३–०२५' कार्यकालका लागि अगस्टको अन्तिम…

बेल्जियममा ५ हजार युरो पुरुस्कार राशी भएको एन्तवेर्प गाइज फुटबल टुर्नामेन्ट हुने,

एन्तवेर्प गाइज बेल्जियमले आउदो सेप्टेम्बर १८ मा युरोप स्तरीय फूटबल प्रतियोगिता गर्ने भएकोछ । प्रत्यैक बर्ष हुने 7 A साइड फुटबल टुर्नामेन्टको तेश्रो श्रिंखला यो बर्ष पनि एन्त्वेरपेनमा हुने भएको हो । सन २०२१ बाट सुरु गरिएको युरोप भरिका…

सोलुखुम्बुमा एक वर्षमै २३ जना विदेशी पर्यटकले गुमाए ज्यान

सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउनेमा…

ब्यबसायिक एकता र दक्षता ब्रिद्धिका लागि नेपाली ब्यबसायी संघ बेल्जियमले बिभिन्न शहरमा अन्तर्कृया…

नेपाली ब्यबसायी संघ बेल्जियमको ओस्टेन्डे क्षेत्रको संयोजकमा खेम न्यौपानेलाई चयन हुनु भएकोछ । सोमबार ओस्टेन्डेमा भएको भेला एबम अतर्कृया कार्यक्रममा स्थानीय ब्यबसायिहरुको सिफारिसमा न्यौपानेलाई संयोजक तोकिएको हो । ओस्टेन्डे नेपाली समाजको…

विश्व बैङ्कले सहयोगलाई निरन्तरता दिने

काठमाडौं \  नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैङ्कले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद जेरभोसले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गर्दै…

एनआरएनए फ्रान्सको अध्यक्षमा लोक बहादुर पुन, पुरै कार्य समिती निर्बिरोध निर्बाचित,

गैर आबासीय नेपाली संघ फ्रान्सको अध्यक्षमा लोक बहादुर पुन निर्बिरोध निर्बाचित हुनु भएको छ । आईतवार पेरिसमा भएको एनसिसी फ्रान्सको दशौ अधिबेशनले अध्यक्षमा पुन ,उपाध्यक्षमा दिलिप गुरूंग र लाल बहादुर सोडारी, महिला उपाध्यक्षमा संगीता…

महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने

नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो । बैठकले…