Browsing Category

यूरोप

ब्रसेल्सको जाभेन्तम विमानस्थल मङ्गलबारबाट मात्र सुचारु

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आगामी मङ्गलबार मात्र खोल्ने भएको छ । उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरुको आक्रमणमा परी ठूलो क्षति पुगेको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र…

ब्रसेल्स आक्रमणकारीको डिएनए पेरिसमा भेटियो

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा आत्मघाती बम विस्फोट गराउने एक आक्रमणकारीको डिएनए पेरिसमा भेटिएको खबर छ । गत मंगलबार ब्रसेल्सको जवेन्टम विमानस्थलमा आत्मघाती आक्रमण गर्ने नाजिम लाचाराओइको डिएनए गएको नोभेम्बरमा फ्रान्सको…

ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा परी ११ जनाको मृत्यु

चारदिशा सम्बाददाता बेल्जियम , बेल्जियमको रहेको मालबिक ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा ११ जनाको मृत्यु भएको छ। बेल्जियमको प्रशारण संस्था भिटिएमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले युरोपियन युनियनको मुख्यालय नजिकको मालबिक…

प्रबासी नेपाली महिला मंचको अधिवेशन सम्पन्न

बेल्जियम,मार्च १९,प्रबासी नेपाली महिला मंच ल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यिय समिती निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ । यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी , सबिता…

अडियो जसको कारण आसेन्ताले फेरी चर्चा पायो

चारदिशा सम्बाददाता बेल्जियम   बेल्जियममा दुई बर्ष पहिला भएको एउटा अतररास्ट्रीय ब्यपारिक मेलामा  आर्थिक अनियमितता र मानिस ओसार पसार गरिएको बिषयले बेल्जियमको नेपाली समुदाय, गैर आबासीय नेपाली संघको केन्द्रीय समिती, र संचारमाध्यमहरुमा चर्चा…

काङ्रेस प्रतिनिधि चयनमा बिबाद

   चारदिशा सम्बाददाता बेल्जियम ,                नेपाली काङ्रेस पार्टीको महाधिबेशन आउन २ हप्ता मात्र बाँकी हुँदा संगठनको महामेलामा सहभागी हुनका लागि भएका प्रकृयाहरुका बारेमा बिबाद र अन्योल देखिएको छ । केही जिल्लाहरुमा सकृय सदस्यता…

केन्द्रको पत्रले बिबाद चुलिदै

                        नेपाली काङ्रेसको तेह्रौ महाधिबेशनको तयारीका   लागि संगठनका बिभिन्न इकाईहरुमा चुनाबी प्रतिस्पर्धा भैरहेका छन । देशमा धेरै जिल्ला अधिबेशनहरु सम्पन्न भैसकेका छन भने बाँकी पनि सम्पन्न हुने क्रममा छन ।…

ईन्द्रधनुष क्लबको अधीबेशन सम्पन्न

चारदिशा, सम्बाददाता, बेल्जियम , नेपाली भाषीहरुको साझा चौतारीको रुपमा स्थापित एबम जेठो संस्था ईन्द्रधनुष म्युजिक र स्पोर्ट क्लब बेल्जियमले  आफ्नो आठौ अधिबेशन सम्पन गरेको छ । प्रमुख अतिथी एन आर एन बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतम र…

नेपाली एकता समाज युरोपको सम्मेलन सम्पन्न

चारदिशा, बेल्जियम , अन्तरराष्ट्रिय नेपाली एकता समाजले युरोपस्तरिय सम्मेलन सम्पन गरेको छ । समाजका अन्तरराष्ट्रिय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा रक्तिम सान्स्कृतिक परिवारका संस्थापक  जनगायक जीबन शर्मा अतिथिको…

      जनसांस्कृतिक कार्यक्रमसंगै एकता समाजको युरोपियन सम्मेलन हुदै

डिल्ली अंमाई, नेपाली एकता समाजको युरोपियन सम्मेलन यहि जनवरी ३१ तारीकको दिन बेल्जियमको आन्थ्रोपेन सहरमा हुने भएको छ । आयोजकका अनुसार ''गणतन्त्र , राष्ट्रियता र रास्ट्र निर्माणका लागि संसारका सबै नेपालीहरु एक हौ'' भन्ने आह्वानका साथ हुन…