Browsing Category
यूरोप
एनआरएनएमा आर्थिक अपचलनको छानबिन र बिशेष अधिबेशनको माग,
गैर आबासीय नेपाली संघमा हुने अनियमितता, संगठन संचालनका अपारदर्शी र मनोमानी प्रब्रित्ती,आर्थिक लाभका लागि संस्थाको दुरुपयोग् भैरहेका बिषयमा बिभिन्न समयमा आवाज उठे पनि बेवास्ता हुँदै आएकोले आशा र अपेक्षा बिपरित एनआरएनएको अधोगतीको यात्रा!-->!-->!-->…
अनेसास बेल्जियममा परमानन्द सापकोटा
अन्तररास्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले परमानन्द सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।
आईतवार एन्तवेरपेनमा सम्पन्न संस्थाको अधिबेशनले उपाध्यक्षमा डिल्ली अंमाई र मोहन खत्री, महासचिबमा सौरभ कारन्जित,!-->!-->!-->!-->!-->…
राजपरिवारको उच्च सदस्यबाट पछि हट्ने ह्यारी – मेगनको घोषणा
बेलायती राजपरिवारमा ‘दरार’
बेलायत राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यबाट पछि हड्ने र वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका छन् ।
द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार!-->!-->!-->!-->!-->…
बेल्जियममा ”भिजिट नेपाल २०२०” औपचारिक शूभारम्भ
भिजिट नेपाल २०२० को बेल्जियमको राजधानी ब्रसेल्समा औपरिक रुपमा सुभारम्भ गरिएको छ । नेपाली दुताबास बेल्जियमले बसेल्सको होटेल सोफिटेलमा मंगलबार साझ आयोजना गरेको एक भब्य समारोहका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले ''!-->!-->!-->…
क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित
क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उहाँ निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म!-->!-->!-->…
ऋण तिर्न नसकेर आत्माहत्त्या गरेका यमबहादुरका परिवारलाई नेपाली जन संपर्क समिती साईप्रसको सहयोग
ऋण तिर्न नसकेर घर नजिकैको रुखमा झुन्डिएर आत्माहत्या गरेका धादिङका यमबहादुरको परिवारलाई नेपाली जन सम्पर्क समिती साईप्रसले एक लाख एक सय रुपया र नेपाली जन संपर्क समिती डेनमार्कले पचास् हजार रुपया सहयोग गरेका छन ।
नेपाली काङ्रेसका!-->!-->!-->!-->!-->…
,बिदेशमा संस्कार र सन्स्क्रितीको लगाब, बेल्जियममा तमुहरुको ल्होशार
तमु समाज बेल्जियमले गत मंगलबार बेल्जियमको एन्तवेरपेनमा २६०४ औ तमु ल्होशार "च्यू-ल्हो" बौद्ध लामा गुरुबाट धार्मिक मन्त्र पाठ सहित औपचारिक कार्यक्रम गरी मनाएको छ ।
आफ्नो जातीय भेशभुशामा सजिएका बेल्जियममा बसोबास गर्ने तमुहरु लगायत!-->!-->!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमले ब्यवसाय सन्चालन र आईपर्ने समस्या बारे बिशेषज्ञहरुबाट तालिम दिने
नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा ब्यवसाय गरी रहेका र गर्न चाहना हुने नेपालीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी २० तारिख एन्टवेरपेनको होटेल नेशनलमा हुने प्रशिक्षणमा बेल्जियमको केन्द्रीय संसदले संसोधन!-->!-->!-->…
बेलायतमा कण्डम प्रयोग घट्दै
बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् ।
धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमी ल्याउने गरेका कारण!-->!-->!-->…
क्रेमलिनको सत्तामा पुटिनको २० वर्षः के के गरे पुटिनले ?
सन् १९९९ को डिसेम्बर ३१ मा भ्लादिमिर पुटिन रसियाको राष्ट्रपति बनेका थिए । केजीबीका पूर्वगुप्तचर पुटिन रसियाको राष्ट्रपति बन्दा नेपालको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । त्यसयता नेपालले १३ जना प्रधानमन्त्री पाइसक्दा पनि!-->…