Browsing Category
यूरोप
कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने मध्ये आधा भन्दा बढी इटाली र स्पेनका नागरिक
काठमाण्डौं - नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।
विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ!-->!-->!-->…
कोरोनाको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन
काठमाण्डौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको मृत्यु भएको छ ।
उनको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण!-->!-->!-->…
कोरोनाले स्पेनिस राजकुमारीको मृत्यु
स्पेनीस राजकुमारी मरिया टेरेसाको कोरोनाको सन्क्रमणले मृत्यु भएको छ । कोरोना भाईरसबाट सन्क्रमित भएर उपचार् गराई रहेकी ८६ बर्षिया राजकुमारीको म्रियु भएको उनका भाई हेनरीले संचारमाध्यमहरुलाई बाताएका छन । छ भाईबहिनी मध्यकी एक!-->!-->!-->…
चिन्ताले चितामा छिटो चढाउछ !
सुरेन्द्रनेपाल श्रेष्ठ , लन्डन् ,
अहिलेको विश्व परिवेश अति नै त्रासदीपूर्ण अवस्थामा गुज्रीरहेको छ ! हाम्रो मनोबल पहिला भन्दा अझै उच्च राख्नु पर्ने जरुरी छ । मानसिक रूपमा कमजोर भयौं भने सामान्य अवस्थामा भन्दा धेरै समस्या थपिंदै!-->!-->!-->!-->!-->…
बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा पनि भेटियो कारोना
काठमाण्डौं - बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ!-->…
कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २७ हजार नाघे, ६ लाखभन्दा बढी संक्रमित
काठमाण्डौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ।
शनिबार दिउँसो (याे समाचार तयार पार्दा) सम्म कोरोना भाइरसबाट २७ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ भने ६ लाखभन्दा!-->!-->!-->…
कोरोना प्रभाव: युरोपको वायु प्रदूषण कम, थप स्वच्छ बन्दै वातावरण
काठमाण्डौं - कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युरोपका विभिन्न देशहरु लकडाउन भएका छन् । लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि वातावरणमा भने राम्रो प्रभाव देखिएको छ ।
कोरोना भाइरसको संकटका कारण विश्वका विभिन्न!-->!-->!-->…
बिदेशमा रोकिएका नेपालीहरुलाई देश फर्काऊ
सुरेन्द्रनेपाल श्रेष्ठ , लन्डन ,
बिदेशमा अडकिएका नेपालीहरुलाई आफ्नो देश फर्काउने जिम्मेदारी सरकारको हो । सम्भावित रोग संक्रमणलाई ध्यानमा राखी अपनाउनु पर्ने सबै बिधि पुरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नु पर्दछ।
!-->!-->!-->!-->!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना संक्रमण भएको पुष्टि
काठमाण्डौं - बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् ।
प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको!-->!-->!-->…
बेलायती वैज्ञानिकको चेतावनी: ‘कोरोना भाइरस सय वर्षकै ठूलो महामारी’
काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभीड - १९) को संक्रमणको नयाँ इपिसेन्टरका रूपमा अमेरिका विकसित भएको अवस्थामा धेरैलाई झण्डै दुई हप्ता पहिले बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले गरेको आकलनको!-->…