इटलीमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी

0

काठमाण्डौं – इटलीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक लाख १० हजार पाँच सय ७४ मानिस प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । उक्त भाइरसको संक्रमणमा परेका १६ हजार आठ सय ४७ जना मानिसहरु उपचारपछि सकुसल घर फर्केका छन् ।

इटलीमा भाइरसको संक्रमण पछिल्लो समय भन्दा तत्काल सुधार आएको जनाइएको छ । हिजो मृत्यु हुनेको संख्या सात सय २७ रहेको थिएन भने आज इटलीमा मूत्युको संख्या सुन्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.