Browsing Category
यूरोप
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो
बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ ।
यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् ।
सोमबार!-->!-->!-->!-->!-->…
उपाध्यक्ष मन केसी भन्छन् ‘एनआरएनएकाे कार्यकाल थप गर्ने निर्णय भएकाे छैन’
लन्डन (जीएनएन) - गैर आवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल ६ महिना थप्ने बारे कुनै निर्णय नभएको खुलासा गरेका छन्।शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा संघका!-->…
एनआरएनए यूराेप संयोजक आचार्य भन्छन् ‘आइसीसी बैठकको म्यान्डेट बमोजिम मात्रै निर्णय सार्वजनिक…
काठमाडौँ - गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शनिबार संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सदस्यहरुले व्यक्त गरेका धारणा अनुरुप मात्र निर्णय सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार संघका अध्यक्ष कुमार!-->!-->!-->…
बेलायतकाे चर्चमा छुरा प्रहार : एक सांसद्काे हत्या
बेलायतमा छुरा प्रहारबाट एक सांसदको हत्या भएको छ ।
शुक्रबार सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले!-->!-->!-->!-->!-->…
‘टिम कुल’ बाट चुनाव लड्ने कोषाध्यक्षका उम्मेदवार लोक दाहालको घोषणा (अडियो सहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्रि केसीको टिममा रहेका भनिएका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका!-->…
साईप्रसमा नेपाली विद्यार्थीको दुर्घटनामा परि मृत्यु , एकजना युबती गम्भिर घाइते
साईप्रसमा ३१ अगस्त मंगलबार मोटरसाईकल दुर्घटनामा परि एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । म्रितक संगै रहेकी अर्की युबती गम्भिर घाइते भएकीछिन । साईप्रस प्रहरीले दिएको जानकारी अनुसार मृतक कपिलबस्तु जिल्लाका २४ बर्षिय तुलसी भुसाल!-->…
बेल्जियमका बाढि पिडितहरुका लागि एनआरएनको सहयोग
सनत आचार्य, बेल्जियम ,
बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमको दक्षिणी भाग वालोनिया क्षेत्रमा आएको बाढि पिडितहरुका लागि रेडक्रस मार्फत २५०० आर्थिक सहयोग प्रदान गरेको छ । गत जुलाईको दोश्रोसाता आएको अविरल बर्षाका कारण!-->!-->!-->…
सोचे भन्दा फरक पाए एनआरएनए
शान्ति अर्याल अधिकारी, लिस्वन ,
विगत केही दशक यता नेपालीहरु आफ्नो जिबनस्तरलाइ उकास्नको निम्ति वा बिभिन्न बहानामा विदेशिने क्रम बढ्दो छ । नेपालमा २०४६ सालको राजनैतिक परिबर्तन पछि यो क्रम तिव्र रुपमा वृद्धि भईरहेको पाइन्छ । सुरुका!-->!-->!-->…
एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी बिजयी
गैर आबासिय नेपाली संघ डेनमार्कको अध्यक्षमा सैलेश अधिकारी निर्बाचित हुनु भएकोछ । शनिबार बिध्युतिय प्रणालीमा भएको मतदानमा अधिकारी १८० मत ल्याएर बिजयी हुनु भयो भने शिव कार्कीले १४२ मत र दिपक राज रिजालले ८७ मत प्राप्त गर्नु भएकोछ ।
!-->!-->!-->…
एनआरएनए बेलायतको अध्यक्षमा प्रेम गाहा मगर बिजयी
गैर आबसिय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगर बिजयी हुनुभएकोछ । गएको सोमबार र मंगलबार भएको अनलाइन मतदानमा मगरले ४५७४ मत प्रात गरेका छन भने रोजिना राईले २१४८ मत र दिपक श्रेष्ठले २१९१ मत पाएका छन । शनिबार बिहान २ बजे निर्वाचन!-->…