Browsing Category
अन्तर्राष्ट्रिय
अफगानिस्तानको कावुलस्थित एक मस्जिदमा विस्फोट, ३५ जनाको मृत्यु
एजेन्सी : अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । बुधबार साँझको प्रार्थना भइरहेको बेला काबुलको!-->!-->!-->…
भारतमाथि फिफाको प्रतिबन्ध
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।
भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो ।
फिफाको प्रतिबन्धसँगै!-->!-->!-->!-->!-->…
ट्रम्पको घरमा एफबीआईको छापा
एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय जाँच ब्यूरो 'एफबीआई'ले छापा मारेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा एफबीआईले छापा मारेको हो ।
राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग!-->!-->!-->!-->!-->…
इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति
एजेन्सी : इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ ।
तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।
प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका!-->!-->!-->!-->!-->…
थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु
एजेन्सी : दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा!-->!-->!-->…
अमेरिकी सभामुख पेलोसी ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान
एजेन्सी : विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किएकी छन् ।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।
यो भ्रमणबाट!-->!-->!-->!-->!-->…
अमेरिकी ड्रोन हमलामा अलकायदाका प्रमुख जवाहिरी मारिए
एजेन्सी : अमेरिकाको ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्।
अधिकारीहरूका!-->!-->!-->!-->!-->…
२ वर्षपछि न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला
एजेन्सी : कोरोना भाइरस नियन्त्रणको लागि बन्द गरिएको न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला गरिएको छ ।
सन् २०२० को मार्चमा बन्द गरिएको सीमा आजबाट पूर्णरुपमा खुला गरिएको हो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा!-->!-->!-->!-->!-->…
युक्रेन खेरसनलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउने प्रयासमा
एजेन्सी : युक्रेनी सेनाले देशको दक्षिणी भेगमा जारी युद्धको क्रममा १ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
खेरसन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउन युक्रेनले गरेको कारबाहीमा रुसी सैनिक मारिएका हुन् ।
युक्रेनले!-->!-->!-->!-->!-->…
मस्कोको एक १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु
एजेन्सी : मस्कोको एउटा १५ तले भवनमा शुक्रबार राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ ।!-->!-->!-->!-->!-->…