Browsing Category
अन्तर्राष्ट्रिय
अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन
एजेन्सी : अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।!-->!-->!-->…
भारतमा एकैदिन थपिए ९३ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा हिजो एकै दिन ९३ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहा संक्रमितको संख्या ४८ लाख ४५ हजार नाघेको छ ।
!-->!-->!-->…
चीनको वुहानमा जनजीवन सामान्य बन्दै, पूर्ववत रुपमा आन्तरिक उडानहरू शुरू
एजेन्सी : कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको वुहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरू सुरू भएको छ । वुहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलवाट गत शुक्रबार एकै दिन पाँच सय वटा आन्तरिक उडानबाट ६४ हजार सात सय यात्रुले!-->…
भारतमा एकैदिन थपिए ९४ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा एकैदिन ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ ।
हिजो एकैदिन भारतमा १!-->!-->!-->…
भारतमा एकैदिन थपिए ९७ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै भारतमा!-->!-->!-->…
अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा !
एजेन्सी : अमेरिकामा नोभेम्बरमा हुने निवार्चनका उम्मेदबार राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक जो बाइडन दुवैको चुनावी अभियान साइबर आक्रमणमा परेको हो ।
रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले राष्ट्रपतीय निर्वाचन!-->!-->!-->…
भारतमा एकैदिन थपिए ९५ हजार बढी कोरोना संक्रमित
एजेन्सी : भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो भारतमा ९५ हजार ५ सय २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । त्यहाँ कूल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९ सय ६५ पुगेको छ ।
हालसम्म कोरानाका!-->!-->!-->…
भारतमा एकैदिन थपिए झण्डै ९० हजार कोरोना संक्रमित
एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढदो क्रममा देखिएको छ । हिजो पनि भारतमा झण्डै नब्बे हजार संक्रमित थपिएका छन । भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८ सय ५२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कूल संक्रमितको संख्या!-->!-->!-->…
चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ
एजेन्सी : चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ ।
!-->!-->…
रुसले विकास गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने
एजेन्सी : रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन । खोपको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो ।
खोपको पहिलो र दोस्रो!-->!-->!-->…