Browsing Category

अन्तर्राष्ट्रिय

ट्वीटरले ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनायो

एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनाएको छ । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना

थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी : थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व सो दुर्घटना

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

एजेन्सी : दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख पचास हजार नाघेको छ । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरैको मृत्यु हुनेको सुचिमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिल मृत्युदरमा अमेरिकापछि

उपचाररत ट्रम्पले गरे ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । विज्ञहरुले भिडभाडयुक्त कार्यक्रम नगर्न सुझाव दिएपनि ट्रम्पले ह्वाइटहाउसमै समर्थकहरुलाई सम्बोधन गरेका हुन् ।

प्योङयाङमा सैन्य परेड तथा आधुनिक हतियार प्रदर्शन

उत्तर कोरियाले शनिवार राजधानी प्योङयाङमा सैन्य परेड तथा आधुनिक हतियार प्रदर्शन गरेको छ । सत्तारुढ वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा देशभर भव्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि

लेबनानको बेरुतमा तेल ट्यांकर विष्फोट, ४ जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी : लेबनानको राजधानी बेरुतमा तेल ट्यांकर विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परे २० जनाभन्दा बढी घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि विष्फोट भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

‘ह्वाइट हाउस कोरोना संक्रमणको केन्द्र बन्दै’

एजेन्सी : संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डाक्टर एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । सेप्टेम्बर अन्तिमदेखि भिडभाडयुक्त कार्यक्रमका कारण राष्ट्रपति कार्यालय कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएको भन्दै उनले आलोचना

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

एजेन्सी : उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अबसर पारेर सैन्य परेडको तयारी गरिएको हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न

भर्चुअल बहसमा सहभागी नहुने ट्रम्पको अडान

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको छ । डेमोक्रेट प्रतिस्पर्धी जो बाइडेनसँगको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानकाे निधन

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी