Browsing Category
अन्तर्राष्ट्रिय
एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको ईयूको निष्कर्ष
एजेन्सी : युरोपेली युनियनको औषधि नियामक निकाय 'ईएमए'ले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ ।
ईएमएले गरेको अनुसन्धानमा खोपले कुनै हानी नगर्ने देखिएको हो । केही मुलुकहरुले रगत!-->!-->!-->…
नाइजरमा ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्वारा हत्या
दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ ।
साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सोमबार पनि सरकारी सेनासँग!-->!-->!-->!-->!-->…
डब्लुएचओद्वारा अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप अभियान जारी राख्न अपिल
एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको भन्दै डब्लुएचओले खोप अभियानलाई निरन्तरता दिन आग्रह!-->!-->!-->…
अमेरिकाको कोलोराडोमा भारी हिमपातपछि आपतकालको घोषणा
एजेन्सी : भारी हिमपातपछि अमेरिकाको कोलोराडो राज्यमा आपतकाल घोषणा गरिएको छ । डेनवर लगायतका शहरहरुमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछि आपतकाल घोषणा गरिएको हो ।
कोलोराडोमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील!-->!-->!-->…
रुसमा विपक्षी दलको सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई सय भन्दा बढी नेता पक्राउ
एजेन्सी : रुसमा विपक्षी दलको सम्मेलनमा सहभागी दुई सय भन्दा बढी नेता पक्राउ परेका छन् । रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले कोरोना महामारीको बीच भेला आयोजना गरेको!-->!-->!-->…
सबै वयस्क अमेरिकीहरूलाई मे महिनाभित्र खोप दिइने
काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिने बताएका छन् । आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उनले मेभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरी आपूर्ति व्यवस्था मिलाइएको जानकारी!-->…
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
दक्षिण कोरिया : पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने!-->…
भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु
एजेन्सी : भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको छ । रेलवेको कार्यालय रहेको भवनमा विद्युत् शर्ट भई आगलागी हुँदा सात जनाको मृत्यु भएको हो । थप दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
कोलकाताको!-->!-->!-->…
पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यका लागि आह्वान
एजेन्सी : इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन । कोरोना भाइरस संक्रमणपछि पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका फ्रान्सिसले हतियारको संघर्ष र हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।
इराकी!-->!-->!-->…
टोकियोमा संकटकालको अवधि फेरि थपियो
एजेन्सी : जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् ।
दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा!-->!-->!-->…