Browsing Category
अन्तर्राष्ट्रिय
अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटायो
एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा अमेरिकाले लगाएको रोक हटाएको छ ।
खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी राख्ने निर्णय गर्दै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले ११ दिनपछि जोन्सन!-->!-->!-->…
मुम्बईमा एक कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु
एजेन्सी : भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।
आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको!-->!-->!-->…
पाकिस्तानको क्वेटा शहरमा विस्फोट, ४ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको क्वेटा शहरस्थित एक होटलमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
विस्फोटमा अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
क्वेटा शहरको सेरेना होटलको कार!-->!-->!-->!-->!-->…
जर्ज फ्लोइडको हत्या प्रकरणमा पूर्व प्रहरी अधिकारी दोषी ठहर
एजेन्सी : जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी पूर्व प्रहरी अधिकारी डेरेक शुभिन दोषी ठहर भएका छन् ।
गत वर्ष मे महिनामा शुभिनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म अफ्रिकी अमेरिकी नागरिक फ्लोइडको घाँटी थिचेका थिए ।!-->!-->!-->…
मंगल ग्रहमा उड्यो सानो हेलिकप्टर
एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ ।
इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित!-->!-->!-->…
रुसद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित
एजेन्सी : रुसले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश!-->!-->!-->…
राउल क्यास्ट्रोद्वारा क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामाको घोषणा
एजेन्सी : क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् ।
आफूले पूरै लगन र साम्राज्यवादी भावना!-->!-->!-->…
राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै
काठमाडौं : ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको आज अन्तिम संस्कार गरिँदैछ ।
अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तिम संस्कारको औपचारिक शाही समारोह!-->!-->!-->!-->!-->…
‘म्यानमारमा जारी आन्दोलनमा ५१ बालबालिका मारिए’
एजेन्सी : म्यानमारमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ तारिखसम्ममा ५१ बालबालिकाको मृत्यु!-->!-->!-->…
अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ
एजेन्सी : अमेरिकाको मिनेसोटामा एक अश्वेत युवामाथि पक्राउको क्रममा गोली प्रहार गर्ने श्वेत प्रहरी पक्राउ परेकी छन् । उनीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।
मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका!-->!-->!-->…