Browsing Category

अन्तर्राष्ट्रिय

काबुलमा एक विद्यालय नजिक विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय नजिक विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । काबुलको दाशत–बार्ची क्षेत्रमा विस्फोट भएको हो । सो क्षेत्रमा अधिकांश समय सुन्नी इस्लामिक विद्रोहीले आक्रमण गर्ने गरेको बताइएको छ

डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले गैरपश्चिमी देशमा विकासित कोभिड खोपलाई पहिलोपटक अनुमति दिएको हो ।

मुम्बईमा पाङ्ग्रा खसेको एयर एम्बुलेन्स सकुशल अवतरण

एजेन्सी : भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा खसेको एयर एम्बुलेन्स बिहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना चलक दल, एकजना बिरामी, बिरामीका

मालदिभ्समा भएको बम विष्फोटमा पूर्वराष्ट्रपति घाइते

एजेन्सी : मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन् । उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। उनको एक अस्पतालमा उपचार भइरहेको मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

खोपमा पेटेन्ट राइट छुट दिनुपर्ने पक्षमा अमेरिका

एजेन्सी : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पती सम्बन्धी

जुलाई ४ सम्म ७० प्रतिशत अमेरिकीलाई खोप लगाउने बाइडेनको योजना सार्वजनिक

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्मा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् । यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने

इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । योसहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली वायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ । दुबै मुलुकले राफेल बिमान

कोरोना संक्रमण : भारतसँगै सीमा जोडिएको भुटान ‘सेफजोन’मा

एजेन्सी : कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।

बिल गेट्सले गरे पत्नीसँग सम्बन्धविच्छेद

एजेन्सी : माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । २७ वर्ष साथमा रहेपछि उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । धेरै प्रयास गर्दा पनि पत्नी मेलिन्डा गेट्ससँग सँगै बस्न

भारत विधानसभा चुनाव : ममता बेनर्जी पराजित, पार्टीको भने जित

एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ । पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता