Browsing Category
अन्तर्राष्ट्रिय
चिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओको अनुमति
एजेन्सी : चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको सिनोभ्याकको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लेआक्समिक प्रयोगको अनुमति दिएको छ ।
डब्लुएचओले स्वीकृति प्राप्त गरेको यो दोस्रो चिनियाँ खोप हो । यसअघि डब्लुएचओले चीनले विकास गरेको!-->!-->!-->…
डब्लुएचओद्वारा नयाँ भेरियन्टहरुको नामाकरण
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो ।
जसअनुसार यूके भेरियन्टलाई अल्फा,!-->!-->!-->…
चीनमा अब प्रत्येक दम्पतीले ३ जनासम्म बच्चा जन्माउन पाउने
एजेन्सी : चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको हो ।
सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट!-->!-->!-->…
नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा इजरायली प्रमुख विपक्षी दल सामेल हुने
एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको नेतृत्व अन्त्य हुने सम्भावना बढ्दै गएको छ ।
इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा सामेल हुने घोषणा गरेसँगै!-->!-->!-->…
इजरायलमा सत्ता परिवर्तनको प्रयासमा विपक्षी पार्टी
इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयास गरिरहेको छ ।
न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटले सहमतिको सरकार बनाउनका लागि आफ्नो पार्टीले प्रक्रिया थालेको बताए ।
योसँगै!-->!-->!-->!-->!-->…
बेलायतका प्रधानमन्त्री जोन्सनले गरे विवाह
एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् । ५६ वर्षीय जोनसनले ३३ वर्षीया क्यारी सिमोन्डसँग विवाह गरेका हुन् ।
जोन्सनको यो तेस्रो विवाह हो । जोन्सनले यसअघि गरेका दुई वटा विवाह डिभोर्समा टुंगिएका थिए ।
!-->!-->!-->!-->!-->…
भियतनाममा भेटियो कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट
एजेन्सी : भियतनाममा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
!-->!-->!-->…
अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारास्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या!-->!-->!-->…
कोरोनाको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न बाइडेनको आदेश
एजेन्सी : कोरोना भाइरसको उत्पतिबारे आशंका बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र!-->!-->!-->…
मलेसियामा दुई वटा रेल ठोक्किँदा २ सय भन्दा बढी घाइते
एजेन्सी : मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।
राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय!-->!-->!-->…