Browsing Category

अन्तर्राष्ट्रिय

महान फुटबलर पेलेको निधन

काठमाडौं : ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको छ । मृगौला र प्रोस्टेट रोगले

अमेरिका र युरोपेली देशहरु चिनियाँ पर्यटकलाई कडाइ गर्दै

काठमाडौं : अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाइ गनेर्ए भएका छन । देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुक सतर्क भएका

अमेरिका र क्यानडामा अत्याधिक चिसोका कारण मुत्यु हुनेको संख्या ३८ पुग्यो

एजेन्सी : अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुने मानिसको संख्या ३८ पुगेको छ । चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै सात जनाको मृत्यु भएको छ । ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी,

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ । जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा परी ४०

पेरिसमा बन्दुकधारीले गोली चलाउँदा ३ जनाको मृत्यु

एजेन्सी : मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । पक्राउ परेका

रुसका अगाडि घुँडा टेक्दैनौं : युक्रेनी राष्ट्रपति

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका जेलेन्स्कीले अमेरिकी संसदका दुबै सदनको संयुक्त

विश्वकपको उपाधि अर्जेन्टिनालाई, गोल्डेन बल र बुट कसलाई ?

काठमाडौं : अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । लुसिल स्टेडियममा भएको

रुसद्वारा युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण

एजेन्सी : रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ । युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज

बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ जनाको मृत्यु

काठमाडौं : भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ । भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो । स्थानीय सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु

रुसले गरेको ड्रोन आक्रमण विफल पारेको युक्रेनको दाबी

एजेन्सी : युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई युक्रेनको वायु रक्षा प्रणालीले विफल पारेको हो । रुसी आक्रमणलाई विफल