Browsing Category
अन्तर्राष्ट्रिय
इरान ‘क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ : इजरायली प्रधानमन्त्री बेनेट
एजेन्सी : इजरायलले इरानको परमाणु कार्यक्रमको आलोचना गरेको छ । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले इरानको आलोचना गरेका हुन् ।
उनले अमेरिका र उसका साझेदारहरूलाई इरानको!-->!-->!-->…
इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित
एजेन्सी : इरानको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना!-->!-->!-->…
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित भएका छन् । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् ।!-->!-->!-->…
म्यानमारको सेनालाई हतियार नबेच्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभामा पारित
एजेन्सी : संयुक्त राष्ट्रसंघले म्यानमारका सेनालाई हतियार बिक्री नगर्न अरु देशलाई आग्रह गरेको छ ।
गत फेब्रुअरी भएको सैन्य कु पछि संकटमा रहेको म्यानमारलाई हरियार बिक्री गर्न नहुने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले!-->!-->!-->…
बाइडेन र पुटिनबीच जेनेभामा ३ घण्टा भेटवार्ता
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । जेनेभामा भएको उक्त भेटवार्ता ३ घण्टा चलेको बताइएको छ ।
बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति!-->!-->!-->…
बेलायतद्वारा सहायता बजेट कटौती
काठमाडौं : बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।
उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ!-->!-->!-->…
इजरायलले गाजामा फेरि गर्यो हमला
एजेन्सी : इजरायलले पुनः गाजामा हवाइ हमला गरेको छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ ।
बुधबार बिहान इजरायल डिफेन्स फोर्स(आइडिएफ) ले गाजा सहरमा खान!-->!-->!-->…
चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति नेटोको चेतावनी
एजेन्सी : चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति ब्रसेल्समा भेला भएका नेटोका नेताहरुले चेतावनी दिएका छन् । चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका हुन् ।
उनीहरूले चीनले द्रुत ढङ्गले!-->!-->!-->…
इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, बेनेटले लिए प्रधानमन्त्रीको शपथ
एजेन्सी : इजरयालको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् ।
नेतान्याहूको ठाउँमा विपक्षी गठबन्धनका नफ्ताली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । नेतान्याहूविरुद्ध!-->!-->!-->…
साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो
साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको छ ।
विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको!-->!-->!-->…