Browsing Category
अन्तर्राष्ट्रिय
बंगलादेशमा विष्फोट हुँदा ७ जनाको मृत्यु
एजेन्सी : बंगलादेशको राजधानी ढाकामा विष्फोट हुँदा सात जनाको मृत्यु गएको छ भने ५० जना घाइते भएका छन् ।
आइतबार साँझ करिब ८ बजेतिर ढाकाको मोघबजार नजिकै विष्फोट भएको थियो ।
घाइतेहरूमध्ये २९ जना ढाका मेडिकल कलेज हस्पिटल र!-->!-->!-->!-->!-->…
अमेरिकाको मायामीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुग्यो
एजेन्सी : अमेरिकाको फ्लाेरिडा राज्यकाे मायामी सहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्थानीय प्रशासनले अझै पनि १५० भन्दा धेरै मानिस बेपत्ता भएको बताएको छ ।
उद्धार कार्य जारी नै राखिएकाे सरकारी अधिकारीहरुको भनाइ!-->!-->!-->…
कोरोना नियन्त्रणको नियम पालना नगरेको आरोपपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
एजेन्सी : बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो ।
उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी!-->!-->!-->…
जर्ज फ्लोइड हत्या अभियोगमा दोषी ठहर पूर्व प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय
एजेन्सी : जर्ज फ्लोइड हत्या प्रकरणमा दोषी पाइएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।
शुक्रबार मिनेसोटाका न्यायाधीशले चोभनले पदीय अधिकारभन्दा बाहिर गएर फ्लोइडमाथि गरेको ज्यादतीका कारण सजाय दिइएको बताएका!-->!-->!-->…
युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह
एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई!-->…
अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात
अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ ।
फ्लोरिडाको मायामी शहरमा १२ तलाको आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ!-->!-->!-->…
इथियोपियामा हवाइ हमला, ६० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
एजेन्सी : इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी हवाइ हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाइ फौजले आक्रमण गर्दा अन्य ४० जना बढी व्यक्ति घाइते भएका छन् ।
मिकाइलीको एउटा प्रमुख अस्पतालका!-->!-->!-->!-->!-->…
निर्वाचन सम्बन्धी विधेयक अमेरिकी माधिल्लो सदनमा विफल
एजेन्सी : अमेरिकी रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक विफल बनाइदिएका छन् ।
राष्ट्रपति जो बाइडेनको प्राथमिकतामा परेको ‘फर द पिपुल’ विधेयक अमेरिकाको माथिल्लो सदनका रिपब्लिकनहरुले रोकेका हुन् ।
हुलाकबाट गरिने!-->!-->!-->!-->!-->…
गरिब देशमा खोपको गम्भीर अभाव, खोप अभियान नै रोक्नु पर्ने बाध्यता
एजेन्सी : विश्वका धेरै गरिब देशहरुमा कोरोना भाइरसविरुद्धको खोपको गम्भीर अभाव रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
गरिब देशले खोप अभावमा खोप अभियान जारी राख्न नसकेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले कोभ्याक्स कार्यक्रम मार्फत ९!-->!-->!-->!-->!-->…
विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
एजेन्सी : संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् ।
संसदमा!-->!-->!-->…