Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने

एजेन्सी : अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।  शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने

बंगलादेशमा एक तीन तले डुंगामा आगलागी, कम्तिमा ३६ जनाको मृत्यु

एजेन्सी : बंगलादेशको सुगन्धा नदीमा यात्री लिएर जाँदै गरेको एक तीन तले डुंगामा आगलागी हुँदा कम्तिमा पनि ३६ जनाको मृत्यु भएको छ ।  झालकोटी जिल्लामा शुक्रबार बिहान भएको दुर्घटनामा एक सय जना भन्दा बढी घाइते भएका छन् । बारिसालको संभागीय

ओमिक्रोन फैलिएपछि भिडभाड हुने कार्यक्रम रद्द गर्न डब्लुएचओको आह्वान

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै

क्रिसमसका कारण ओमिक्रोन संक्रमण भयावह हुनसक्ने विज्ञको चेतावनी

एजेन्सी : विज्ञहरुले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् । अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको नयाँ भेरियन्ट कडा खालको भएको भन्दै यसले

जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन

एजेन्सी : जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ । फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन

यी ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य, सूचीमा बेलायतदेखि मलेसियासम्म

काठमाडौं : सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन

विश्व बैंकद्वारा गरिब देशलाई ९३ अर्ब डलर सहयोग गर्ने घोषणा

एजेन्सी : विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनर्पूर्ति ‘प्याकेज’ घोषणा गरेको छ। अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह हुने उक्त

हैटीमा इन्धन बोकेको ट्यांकर विस्फोट, ६० जनाको मृत्यु

एजेन्सी : इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि हैटीमा तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर विस्फोट भएको हो । ट्यांकरबाट चुहिएको इन्धन लिन

जम्मु कश्मिरमा प्रहरीमाथि आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी : भारतको जम्मु कश्मिरस्थित श्रीनगरमा सुरक्षाकर्मी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ सुरक्षकर्मीको मृत्यु भएको छ । घटनामा अन्य १२ सुरक्षाकर्मी घाइते भएका छन् । मोटरसाइकलमा आएका आतंकबादीहरुले सुरक्षाकर्मी सवार बसलाई घेरा

रुसले युक्रेनमा आक्रमण गरे ठुलो मुल्य चुकाउनुपर्ने जी सेभेन मुलुकहरुको चेतावनी

एजेन्सी : जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएका