Browsing Category
अन्तर्राष्ट्रिय
वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
चीन \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन…
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
रोम \ इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।
सन्…
अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु
एजेन्सी \ उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको…
प्रधानमन्त्री दाहाललाई भारतमा बिदाइ
काठमाडौं \ छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाललाई भरतको इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।
भरतको विदेश मन्त्रायलका…
उडिशा रेल दुर्घटना : २ सय ६१ जनाको मृत्यु
एजेन्सी : उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
दक्षिणपूर्वी रेलवेका अनुसार घाइते…
भारतले नेपाललाई बुझायो रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदन
काठमाडौँ \ भारतीय पक्षले रक्सौल–काठमाडौं रेलमार्गको सर्भेको प्रतिवेदन नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले रेलमार्गको फिल्ड रिपोर्टको प्रतिवेदन नेपाल सरकारलाई दिएको बताएका हुन् ।
‘अब हामी नेपाल सरकारको…
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता
काठमाडौं \ भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदैछ ।बिहीबार बिहान ११ बजेर ५ मिनेटमा दाहाल र मोदीबीचको भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार बिहान…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक
एजेन्सी \ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।
तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।…
सबैभन्दा लाम्चो नाक भएका व्यक्तिको निधन
विश्वमा सबैभन्दा लाम्चो नाक भएका व्यक्तिको ७५ वर्षको उमेरमा निधन भएको छ । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा तीनपटक नाम लेखाउन सफल टर्कीका मेहमेत ओजिरेकको निधन भएको हो ।
सन् २००१, २०१० र अन्तिम पटक सन् २०२१ मा गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले…
मोका चक्रवातले म्यानमारमा ६ जनाको मृत्यु
चक्रवात मोकाले म्यानमारमा ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
हावाहुरीले धेरै घरको छाना उडाएको छ । कतिपय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ ।
आँधीका कारण हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानमा…