Browsing Category

अन्तर्राष्ट्रिय

इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३५ जनाको मृत्यु

बीबीसी - अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न

तनाव न्युनिकरणका लागि आबे मध्यपूर्व जाने

एएफपी - जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जाने भएका छन । उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्ने भएका हुन ।

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

एएफपी - इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख मार्क एस्परले अहिले फौज फिर्ता

के अष्ट्रेलियन आगलागीको विश्वव्यापी असर पर्छ ?

गत सेप्टेम्बर देखी अष्ट्रेलियन जंगलमा लागिरहेको आगलागी खतराको स्तर भन्दा निकै बाहिर गै सकेको छ । चार महिना सम्मको निरन्तरको आगलागीले अष्ट्रेलियन वायुमण्डलमा आफ्नै प्रणाली समेत विकसित गरेकाले त्यसको असर विश्वव्यापी हुने भन्दै

अमेरिकी सेना फिर्ता पठाउन इराकी संसदमा प्रस्ताव पारित

काठमाण्डौं - इरान र अमेरिका बिच प्रत्यक्ष युद्धको सम्भावनाका बीच इराकी संसदले आफ्ना देशमा रहेका सबै बिदेशी सैनिकलाई देश छाडेर जाने प्रस्ताव पारित गरेको छ । गत शुक्रबार अमेरिकी हवाई हमलामा इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु पछि इरान

अमेरिकी सैन्य अखडामा इरानको रकेट आक्रमण, मस्जिदमा रातो झण्डा

मध्य पुर्व तनावग्रस्त अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि आक्रोशित बनेको इरानले इराकको राजधानी बगदाद समेत कैयौं अमेरिकी सैन्य अखडामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ । यो सँगै निकै तनावमा रहने

इरान अमेरिका सम्बन्ध इतिहासकै नाजुक मोडमा, मध्य पुर्व अशान्त

काठमाण्डौं - यतिबेला इरान र अमेरिकाबिचको सम्बन्ध इतिहासकै संवेदनशील मोडमा पुगेको छ र नाटकीय रुपले नाजुक मोडमा पुगेको बताईंदै छ । वाक युद्ध र अप्रत्यक्ष लडाइको इतिहास भएपनी प्रत्यक्ष आक्रमणकै तहमा अमेरिका उत्रिएपछि अहिले मध्य पुर्वको शक्ति

इरानको अमेरिकालाई चेतावनी: बग्दाद हमलाको चर्को मुल्य चुकाउनुपर्छ

इराकको राजधानी बग्दादमा अमेरिकाले हवाई आक्रमण गर्दा मारिएका आफ्ना सैन्य फोर्सका जनरल क्वासिम सोलेइमानी हत्याको अमेरिकाले चर्को मुल्य चुकाउनुपर्ने ईरानले चेतावनी दिएको छ । अमेरिकाले बग्दादमा गरेको हवाई आक्रमणमा परि सोलेइमानी सहित आठ

अमेरिकी हवाई हमलामा जनरल कासिम सुलेमानको मृत्यु

एजेन्सी - अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ । यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको

नाटकीय शैलीमा भाग्न सफल निसानका पूर्वप्रमुखविरूद्ध इन्टरपोलको रेड कर्नर नोटिस

बीबीसी - नाटकीय शैलीमा जापानबाट भागेर लेबनन पुगेका कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । उक्त नोटीस लेबननका आन्तरिक सुरक्षा निकायले