Browsing Category
अन्तर्राष्ट्रिय
श्रीलंका संकट : राष्ट्रपति गोटाबायाले राजीनामा दिने
एजेन्सी : अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।
यसअघि!-->!-->!-->…
श्रीलंकाका राष्ट्रपतिको निवासमा प्रदर्शनकारीको आक्रमण, राष्ट्रपति गोटाबाया आवास छाडेर सुरक्षित…
एजेन्सी : प्रदर्शनकारीहरुले राष्ट्रपति निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष निवास छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले!-->!-->!-->…
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
एजेन्सी : गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो ।
!-->!-->!-->!-->!-->…
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अस्पतालमा उपचार जारी
एजेन्सी : जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको हो । भाषण गरिरहेका शिन्जो!-->!-->!-->…
बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु
एजेन्सी : बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले पार्टीको जिम्मेबारीवाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड शुरु भएको हो ।
संसदमा कन्जरभेटिभ पार्टीकै बहुमत कायम!-->!-->!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोनसनद्वारा कन्जर्भेटिभ दलको नेताबाट राजीनामा घोषणा
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने भएका छन् ।
सरकारमा रहेका महत्वपूर्ण मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि जोनसनले बिहीबार पार्टी नेतृत्व छोड्न लागेका हुन्!-->!-->!-->…
अविरल वर्षपछि मुम्बईका धेरै क्षेत्र जलमग्न
एजेन्सी : भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ ।
भारतको मौसम विभागले शहर र यसका!-->!-->!-->!-->!-->…
बेलायतमा राजनीतिक संकटः प्रधानमन्त्री जोनसन भन्छन्- राजीनामा दिन्नँ
एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि!-->!-->!-->…
बेलायतका अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा
एजेन्सी : बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।
बोरिस जोनसन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।राजीनामा घोषणा गर्दै अर्थमन्त्री सुनकले सरकार!-->!-->!-->…
सिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २२ वर्षीय संदिग्ध पक्राउ
एजेन्सी : अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
एक जना युवकले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।
अमेरिकाभर २ सय ४६!-->!-->!-->!-->!-->…