Browsing Category

अन्तर्राष्ट्रिय

हामी किन विश्वास गर्छौं ‘फेक न्युज’ ?

बीबीसी - अहिलेको समयमा मान्छेले सबै विषयमा आफूले सम्हाल्न सक्ने भन्दा बढी जानकारी प्राप्त गरिरहेका हुन्छन् । तर दोस्रो स्रोतबाट प्राप्त जानकारीहरु भए पनि हामी तिनैका आधारमा सबै कुराको मूल्याङ्कन गरिरहेका हुन्छौँ । यसमा पनि सामाजिक

प्रेस नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक

एजेन्सी \ वासिङटन - प्रेस नियन्त्रण गर्ने संसारका मुलुकहरुको पहिलो सूचीमा एरिट्रिया परेको छ । पत्रकारहरुलाई संरक्षण गर्ने अमेरिकी संस्था (सिपिजे) ले सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख छ । प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने १० मुख्य

म्यानमारमा रोहिंग्याहरुको वस्ती उजाड भएको प्रमाण

यङ्गुन \ बीबीसी - म्यानमारका केही स्थानमा रोहिंग्या मुसलमानहरुको वस्ती उजाड बनाइएको छ । र ती वस्तीहरुमा प्रहरीको छावनी, सरकारी भवन र शरणार्थी शिविर बनाइएको छ । बीबीसीले गरेको खोजमिा यस्ता प्रमाणहरु भेटिएका हुन् । रखाइन प्रान्तको एक

वेष्ट ब्याङ्कमा राज्यहरण गर्ने इजरायली प्रधानमन्त्रीको योजना, अरब राष्ट्रको कडा आपत्ति

एजेन्सी - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेष्ट ब्याङ्कको केही क्षेत्र हडप्ने अर्थात राज्य हत्याउने योजना बनाएकोप्रति अरब राष्ट्रले विरोध जनाएका छन् । नेतन्याहुले चुनावको पूर्व सन्ध्यामा मंगलबार टेलिभिजन सम्बोधन मार्फत वेष्ट

पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण: हत्या अवधिको अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित

अन्तिम वाक्य, ‘दम छ, मुख बन्द नगर्नुस्’ एजेन्सी - टर्कीको एक पत्रिकाले हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन् ।  बोल्टनले भने आफूले नै राजीनामा गरेको

अमेरिकालाई अधिक क्षति पुर्याउने तालिवानको चेतावनी

एजेन्सी - अफगानिस्तानको विद्रोही शक्ति तालिवानले अमेरिकाको व्यवहार अधिक क्षति उसैलाई पुग्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता र यसअघिको सहमति रद्द गरेपछि तालिबानले आक्रोशपूर्ण प्रतिक्रिया

तालिबान अमेरिका वार्ता: तालिबानसँगको सहमति ट्रम्पद्वारा रद्द

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको ट्रम्पले जनाएका छन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।

कश्मीरः पेलेट गन र अश्रु ग्यासका कारण युवकले गुमाए ज्यान

नयाँ दिल्ली \ बीबीसी - १८ वर्षीय असरार अहमद खानको मेडिकल रिपोर्टले उनको मृत्यु पेलेट गन तथा अश्रृ ग्यासको शेलले लागेको चोटका कारण भएको देखाउँछ । यो रिपोर्ट शेर–ए–कश्मीर इन्स्टिट्युट अफ मेडिकल साइन्सेज (सिकम्स)ले जारी गरेको हो । यसमा

मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा

हरारे - जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेकबा छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताएका छन् । मुगाबेको गत अप्रिलदेखि