Browsing Category

अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध महाभियोगः ‘ह्वाइट हाउसले टेलिफोन संवादको विस्तृत विवरण लुकाउन खोज्यो’

बिबिसी - ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ । अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ । जसअनुसार

पाकिस्तानका विदेशमन्त्रीले गरे एस जयशंकरलाई बहिस्कार

एजेन्सी - पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई बहिस्कार गरेका छन् । कुरैशी तबसम्म सार्क विदेश मन्त्रीहरुको बैठकमा गएनन् जबसम्म भारतका विदेशमन्त्री एस जयशंकर त्यहाँ उपस्थित भए । इण्डियन एक्सप्रेसका

साउदी राजकुमारले लिए खसोग्गी हत्याको जिम्मेवारी

रियाद \ एजेन्सी - साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् ।

प्रत्येक दुई सकेन्डमा विश्वका ३५ हजार मानिस विस्थापित हुन्छन् !

बीबीसी - २०१८ मा मात्र प्रत्येक दुई सेकेन्डमा विश्वका ३५ हजार भन्दा धेरै मानिसहरु आफ्नो घर छाडेर जान बाध्य भएका थिए जसले विश्वको विस्थापित जनसङ्ख्या ७ करोड १० लाख पुर्याएको हो । यो अहिलेसम्मकै उच्च तथ्याङ्क भएको बताइएको छ । कूल २ करोड ६०

ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बाइडेन सम्बन्धी अनुसन्धान सुरु गर्न सुझाएको पुष्टि

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गएको जुलाईमा भएको युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी पूर्व

ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

काठमाण्डौं - अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ। तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका

पाकिस्तानमा भूकम्प, ४ जनाको ज्यानको मृत्यु

काठमाण्डौं - पाकिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परी ५ जनाको ज्यान

हामी तपाईँहरुलाई कहिल्यै माफ गर्ने छैनौँ

क्लाइमेट समिटमा ग्रेताको सम्बोधन एजेन्सी - यो गलत हो। म यहाँ उभिएकी हुने थिइन। म समुद्रको अर्को किनारपट्टिको विद्यालयमा हुने थिए । र पनि तपाईँहरु सबै मसम्म आश लिएर आउनुभएको छ? कसरी आँट गर्नुभयो यस्तो ! तपाईँहरुले मेरो सपना छिन्नु

वृद्धलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएपछि…

काठमाण्डौं - भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ । उनलाई मेसिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा

के कुनै एलियनले पृथ्वीलाइ हेरिरहेका छन ?

एजेन्सी - यस ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र कतै जीवन छ, त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन ? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ ,बाँकीका खरबो खरब पिण्डहरुमा कहीँ कतै जीवन छैन ।