Browsing Category
अन्तर्राष्ट्रिय
कालापानीबारे भारत बोल्यो : नयाँ नक्शामा नेपालसँगको सिमाना पूनरावलोकन छैन
काठमाण्डौं - भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि!-->…
ती महिलाहरु जसको जीवन सुहागरातका कारण बर्बाद भयो
हेवर हसन \ बीबीसी अरबी - विवाहका विषयमा संसारभर मानिसहरुमा धेरै उत्सुकता हुन्छ । तर संसारका केही भागहरुमा विवाहसँग जोडिएका केही उत्सवले धेरै चोट दिएर जान्छन् । उनीहरुको विवाहको पहिलो रात यस्तो बित्छ, जसका पीडादायी यादले जीवनभर उनीहरुको!-->…
पूर्वप्रमुख अल–बग्दादीकी दिदी टर्कीद्वारा ’पक्राउ’
बीबीसी - इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको छ । सो कुराको पुष्टि टर्कीले गरेको छ ।
अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल(बग्दादी मारिएका थिए । उत्तरी!-->!-->!-->…
चीनका राष्ट्रपतिले भने – हङकङका कार्यकारी प्रमुखप्रति पूर्ण विश्वास छ
ग्लोबल टाइम्स \ सांघाई - चीनका राष्ट्रपति सी जिनपिङले हङकङमा जारी लोकतान्त्रिक आन्दोलनका क्रममा जनस्तरबाट आलोचनाकी पात्र बनिरहेकी कार्यकारी प्रमुख केरी लामप्रति आफ्नो पूर्ण विश्वास र समर्थन रहेको जनाएका छन् । बेइजिङ्गले लामलाई हटाउने!-->…
पेरिस सम्झौताबाट बाहिरिनेबारे अमेरिकाले दियो राष्ट्रसङ्घलाई औपचारिक जानकारी
बीबीसी - जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई आधिकारिक रूपमा जानकारी गराएको छ ।
प्यारिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको छ ।!-->!-->!-->…
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
बीबीसी - भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो ।
हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता!-->!-->!-->…
ट्वीटरले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाउने
एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापनलाई विश्वव्यापी रुपमा रोक लगाउने भएको छ । राजनीतिक सन्देशहरू खरिद नभइ प्राप्त गर्नुपर्ने भन्दै ट्वीटरले उक्त प्रतिबन्ध लगाउने भएको हो । ट्वीटरको प्रतिस्पर्धी फेसबुकले भने राजनीतिक!-->…
चिलीद्वारा राष्ट्र संघीय जलवायु सम्मेलन नै रद्ध, राष्ट्र संघले भन्यो – वैकल्पिक स्थान खोज्ने…
बीबीसी - चिलीमा बढ्दो राजनीतिक आन्दोलनलाई लिएर त्यहाँ हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन नै रद्ध भएको छ । सरकार विरोधी प्रदर्शन जारी रहेका कारण चिलीले त्यहाँ हुन लागेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन रद्ध!-->…
क्वान्टम कम्प्युटरले २०० सेकेन्डमै असम्भव काम गर्न सक्ने गुगलको दाबी
सिएनएन - गुगलको दाबीअनुसार यसले एउटा यस्तो मेसिन डिजाइन गरेको छ जसलाई कुनै पनि समस्याको हल गर्न केबल २०० सेकेन्ड मात्र लाग्नेछ जसलाई विश्वको सबैभन्दा तेज कम्प्युटरले पनि १० हजार वर्षमा मात्र सुल्झाउन सक्छ ।
यसरी उक्त कम्प्युटरले!-->!-->!-->…
‘कोकाकोला’ दोस्रो वर्ष लगातार विश्वको सबैभन्दा ठूलो प्रदूषक !
एजेन्सी - ‘कोकाकोला’ लाई प्लाष्टिक प्रदुषण गर्ने विश्वकै सबैभन्दा खराब कम्पनीको नाम दिइएको छ । यसरी वातावरणीय समुहको दाबबका बावजुद दोस्रो वर्ष लगातार कोकाकोला सबैभन्दा ठूलो प्लाष्टिक प्रदू्रषक बनेको छ । ‘ब्रेक फ्रि फ्रम प्लाष्टिक’ ले!-->…