Browsing Category

अन्तर्राष्ट्रिय

अमेरिकी पत्रिकामा फेसबुक तथा ह्वाट्सएपबारे छापिएकाे खबरले भारतमा तहल्का

एजेन्सी - अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबरलाई लिएर भारतमा राजनीतिक वृत्तमा तहल्का मच्चिएको छ । हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको रिपोर्टमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर

काठमाण्डौ - कोरोना भाइरसको संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । स्वास प्रश्वासमा समस्या बढेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको छ । टाइम्स अफ इन्डियाले उनलाई राखिएको आर्मीज रिसर्च एन्ड रिफरल हस्पिटलको

गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने

काठमाण्डौ - आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि

श्रीलंकामा भाईले खुवाए दाजुलाई शपथ

कोलम्बो – श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको

टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भन्दै प्रतिबन्ध लगाएको यो एप ४५ दिनपछि लागू हुनेछ । ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने

श्रीलंकामा संसदीय चुनावः महिन्दा राजापाक्षको पार्टीको ठूलो जित

काठमाण्डौ - श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका छन् । उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका

बेरुत विस्फोट: नेपाली सुरक्षित, परराष्ट्रमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाण्डौ - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार राति भएको विस्फोटबाट कुनैपनि नेपाली नागरिक प्रभावित नभएको सरकारले जनाएको छ । ‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय

विश्वभर एक करोड ८९ लाख ७० हजार कोरोना संक्रमित

सात लाख ११ हजार बढीको मृत्यु काठमाण्डौ - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।

बेरुत बिस्फोटः बन्दरगाहका अधिकारी ‘हाउस अरेस्ट’मा

बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको लेबनान सरकारले जनाएको छ। मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि उनीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले