Browsing Category
अन्तर्राष्ट्रिय
कोरोना भाइरसको संक्रमण सर्पबाट मानिसमा सरेको एक अध्ययनको खुलासा
काठमाण्डौं - चीनियाँ नयाँ वर्षको पुर्व सन्ध्यामा चीनमा फैलिएको कोरोना भाइरस सर्पबाट मानिसमा सरेको एक अध्ययन बाट खुलासा भएको छ ।
जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित अध्ययन अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको पनि!-->!-->!-->…
तिहाड जेलमा सुरु भयो निर्भयाका दोषिलाई फाँसी दिने तयारी, सोधियो अन्तिम इच्छा
१ फेब्रुअरी २०२०, त्यो दिन हो, जुन दिन निभर्याका अपराधिहरु अक्षय, विनय, मुकेश र पवन चार जनालाई बिहान ६ बजे झुण्डयाइनेछ । पहिले यसका लागी २२ जनवरी का लागी तारिख तोकिएको थियो तर अपराधिहरुको केही केसका कारण मृत्युदण्डको नयाँ तारिख तोकिएको हो!-->…
कोरोना भाइरसले विश्व आतंकित, आज विश्व स्वास्थ्य संगठनको बैठक बस्दै
काठमाण्डौं - चीनवाट फैलिएको कोरोना भाइरसले विश्वका धेरै देशलाई प्रभावित पार्दे लगेको छ । यो भाइरस संक्रमणका कारण ठुला देशहरु प्रभावित हुने संकेत देखिएपछि अहिले संसारभरका मानिसहरु चिन्तित वनेका छन् । यो गंभिर विषयमा छलफल गर्न विश्व!-->…
श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्ष: ‘युद्धमा बेपत्ता २० हजार व्यक्ति मृत’
श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन् ।
कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले त्यस्तो बताएका हुन् ।
!-->!-->!-->!-->!-->…
चीनबाट सोचेभन्दा बढी फैलिँदै कोरोना भाइरस, अहिलेसम्म दुई हजार प्रभावित भएको अनुमान
चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् ।
अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती!-->!-->!-->…
चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवानी राष्ट्रपति
ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बीबीसीलाई बताएकी छिन् ।
बेइजिङबाट बढ्दो!-->!-->!-->…
अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो
अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ ।
पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायको आग्रहमा त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ ।
!-->!-->!-->!-->!-->…
नेपालका लागि बिनय मोहन नयाँ भारतीय राजदुत
काठमाण्डौं - पालका लागि नयाँ भारतीय राजदुतमा विनय मोहन क्वात्रा चयन भएका छन् । सन १९८८ बाट कुटनैतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा सह सचीवका!-->…
इरान विमान दुर्घटनाः क्षेप्यास्त्र प्रहारबाट विमान खसेको ट्रुडोको विश्वास
अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचर स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन् ।
क्यानडाका प्रधानमन्त्रीले त आफूसँग प्रमाण रहेको पनि जनाएका छन् ।!-->!-->!-->…
सुलेमानीको हत्या: इरानकै लागि फाईदा जनक !
काठमाण्डौं - एकसाता अगाडि अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य जनरल कासीम सुलेमानीको हत्याले इरानलाई नै फाइदा त पुगेको छैन भन्ने प्रश्न उठेको छ । सुलेमानीको हत्याको बदलामा इरानले बुधबार बिहानै इराकस्थित दुई अमेरिकी सैन्य अखडालाई!-->…