Browsing Category
प्रवास
पोर्तुगलमा यसै हप्ता राहदानी बितरण हुने
पोर्तुगलमा रहेका नेपालीहरुले यसै हप्ता भित्र राहदानी पाउने भएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउबाको युरोप भ्रमणका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले नेपाली दुतावास फ्रान्समा रहेका तयारी राहदानी नपाएर दु:ख पाएको ब्यापक गुनासो आए पछि…
पोल्यान्डको हिप्पोक्रातेस अवार्डमा डा. सुबेदीले जिते दोश्रो स्थान
पोयान्डको चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो जनमत सङ्रह "हिपोक्रातेस २०२४" मा नेपाली चिकित्सक डा. बोधराज सुबेदी यो बर्षको उत्कृष्ट सर्जनमा द्वितीय हुनु भएकोछ ।
'सर्जन अफ द इयर' टाइटलमा सुबेदीलाई बिरामीहरूको स्वास्थ्य र जीवन रक्षाको लागि…
नेपाली भाषा स्कुलका विद्यार्थीको दशै , संस्कृतिको ज्ञान र पर्बको रमाइलो संगै,
हिन्दू धर्मावलम्बीहरुको बिशेष चांड दशै सकिएकोछ । बिदेशमा पनि नेपालीहरुले परम्परा अनुसार मान्यजनबाट टिका जमरा थापेर दशै मनाए ।
घटस्थापनामा नवदुर्गाको पूजा गरी जमरा राखेर सुरु भएको दशै, दशमीमा दुर्गा भवानीको प्रशाद स्वरुप टिका जमरा लगाएर…
पत्रकार गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन,
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक "प्रवासका फुलहरु" को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली…
बाढी पीडितलाई माओवादी पश्चिम अन्तरमहादेश र एनपीपीएफ युरोपले पठायो १० लाख सहयोग,
३० सेप्टेम्वर २०२४ ।
विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील…
ब्रसेल्समा मनाइयो नेपाल दिवस,
युरोपको राजधानी ब्रसेल्समा नेपाल दिवस मनाईएकोछ । युरोपियन युनियन र बेल्जियम सरकारका उच्च अधिकारीहरु,नेपालका शुभचिन्तक युरोपियन नागरिक र नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागि हुनु भएको संबिधान दिवस एबम गणतन्त्र दिवस नेपाली दुतावास…
जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको घोषणा,
अमेरिका - जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत विश्व युवा संजाल (ग्लोबल युथ नेटवर्क) को घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३…
बिपी कोइरालाको जन्मजयन्तीमा नेपाली जनसंपर्क समिति बेल्जियमको स्मृति सभा ,
नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काङ्रेसका संस्थापक नेता महामानब बिपी कोइरालाको एकसय एघारौ जन्म जयन्तिको अबसरमा स्मृतिसभाको आयोजना गरेकोछ ।
नेता कोइरालाको तस्बिरमा माल्यार्पण र स्वर्गीय कोइराला लगायतका स्वतन्त्रता सेनानी एबम…
एनआरएनए लग्जेम्बर्गले मनायो तीज
गैर आवासीय नेपाली संघ, लक्जेम्बर्गद्वारा आयोजित हरितालिका तीज २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली नारीहरुको पर्ब तीजमा दिदिबहिनीहरुलाई दर खुवाउने र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको आरम्भमा कार्यक्रम…
तीजमय भएकोछ बेल्जियम, शहर शहरमा तीज बिशेष कार्यक्रम,
नेपाली नारीहरुको बिशेष पर्ब तीजले बिदेशमा पनि नेपाली समुदायको नयाँ पुस्ता र बिदेशी नागरिकलाई आकर्षित गरेकोछ । बेल्जियमको स्थानीय डच भाषामा "भ्राउवेन फेस्त" भनेर चर्चित यस पर्बलाई बेल्जियमका स्थानीय निकायमा बिशेष पर्बको दर्जा दिईएकोछ ।…