Browsing Category

एनआरएनए

एनआरएनएको नबनिर्वाचित कार्यसमितिलाई उच्चस्तरीय समितिद्वारा ८३ लाख बढी रकम हस्तान्तरण,

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नबनिर्वाचित कार्यसमितिलाई एकताको महाधिवेशन गराउन सर्वोच्चको परमादेशअनुसार गठित शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ । महेश…

एनआरएनए स्विडेनद्वारा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न,

नबिन थपलिया, स्टकहोम (स्विडेन), २५ अगस्ट २०२५, गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनले यस वर्षको हरितालिका तीज पर्व विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको छ । नेपाली महिलाहरूको मौलिक पर्वलाई परदेशमा संरक्षण र प्रवर्द्धन गर्ने…

एनआरएनए बेल्जियमको अधिबेशनमा सबैको एउटै स्वर – समाज फुटाउने अधिकार कसैलाई छैन,

एनआरएनए बेल्जियमको दशौ अधिबेशन सम्पन्न भएकोछ। अधिबेशनले कमल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ। दशौ अधिबेशनको उद्घाटनमा शुभकामना दिने  बिभिन्न संघ संस्थाका प्रमुखहरुले बेल्जियमको नेपाली समुदायले छाता संस्था मानेको एनआरएनएलाई…

कमल पन्थीको अध्यक्षतामा एनआरएनए बेल्जियमको नयाँ कार्यसमिति सर्बसम्मत चयन,

गैर आबासीय नेपाल संघ बेल्जियमको अध्यक्षमा कामल पन्थी निर्बाचित हुनुभएकोछ।आइतबार लुभेनमा भएको संघको दशौ राष्ट्रीय महाधिबेशनले पन्थीको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको हो। संघको उपाध्यक्षमा राजेन्द्र कार्की,संजय श्रेष्ठ…

एनआरएनए पोर्तुगलमा दीपा काफ्ले,

गैर आवासीय नेपाली संघ (NRNA) पोर्चुगलको हालै सम्पन्न निर्वाचनमा दीपा काफ्ले अध्यक्षमा विजयी भएकी छिन्। काफ्लेले ६५० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुजन लामा मोक्तानले २२४ मत प्राप्त गरे । यो जितसँगै काफ्ले NRNA पोर्चुगलको पहिलो…

ओम अधिकारी नेतृत्वमा युबा जोश र अनुभव समेटिएको टिमको एनआरएनए आयरल्यान्ड हाक्ने सामुहिक प्रतिबद्धता,

एनआरएनए (गैरआवासीय नेपाली संघ) आयरल्यान्डको २०२५–२०२७ कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा सामाजिक सहकार्यका लागि सशक्त र अनुभव संपन्न टिम बनाएकाछन् । समाजक सबै बर्ग र क्षेत्र समेट्ने गरि अधिकारीले आगामी…

एनआरएनए बेल्जियमको अन्तरक्रियाको निस्कर्ष – बेल्जियमको समुदाय विभाजित गर्ने अधिकार कसैलाई छैन,

बेल्जियमको नेपाली समुदायका संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले एनआरएनए केन्द्रको बिबादका कारण बेल्जियमको नेपाली समाजलाई विभाजित गर्न नहुने बताएकाछन्। एनआरएनए बेल्जियमले सोमबार आयोजना गरेको अन्तरक्रियामा सबैले एक स्वरमा यहाको नेपाली…

NRNA निर्वाचनमा युवाको भूमिका र उत्तरदायित्व, – सरोज आचार्य,

"दाइ, राजनीति नबोल्नुस् न... हामीलाई त्यो कुरामा चासो छैन! युवाहरूको मुखबाट बारम्बार सुन्न पाइने यस्तो वाक्य, तर जब गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन नजिकिन्छ, ती युवाहरू पनि मतदानमा सहभागी हुन्छन्। केही यस्ता क्रियाकलापहरू…

सतर्क र सुरक्षित रहन युद्धग्रस्त खाडी मुलुकहरुमा रहेका नेपालीलाई एनआरएनएको आग्रह,

अमेरिका - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर…