आईपीएल : उद्घाटन खेलमा चेन्नई विजयी

७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हरायो । जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार…

होलीमा समेत पानी पर्ने सम्भावना

होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै…

भुकम्पले भत्किएको बिद्यालय बनाउन एनआरएनए बेल्जियमको च्यारिटी सांस्कृतिक साँझ ,

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको बाउसेखोलामा भुकम्पबाट क्षति भएको ज्ञानोदय प्राथमिक बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गर्ने भएकोछ । आउदो अप्रिल ८ तारिख लुभेनमा नेपाली नयाँ बर्षको  अबसर पारेर आयोजना…

थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार, आज नेपाल ल्याइयो

काठमाडौँ \ थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो । थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार…

पहिलो पटक जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण

अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका बीबीसीले जनाएको छ । जीवित…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको  हो । भारतीय सञ्चारमाध्यमका…

गृह मन्त्रालयले सच्यायो मिडियाको निगरानी र कारबाही गराउने निर्देशन

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ । न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार…

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम \ सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२…

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

काठमाडौँ \  सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी…