अमेरिकालाई अधिक क्षति पुर्याउने तालिवानको चेतावनी
एजेन्सी - अफगानिस्तानको विद्रोही शक्ति तालिवानले अमेरिकाको व्यवहार अधिक क्षति उसैलाई पुग्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता र यसअघिको सहमति रद्द गरेपछि तालिबानले आक्रोशपूर्ण प्रतिक्रिया!-->!-->!-->…
मध्यराति झापामा बम बिस्फोट
झापा - झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ ।
गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय!-->!-->!-->…
जहाँ रहेपनि एनसेलको लाभकर प्रकरणबारे आवाज उठाउन छोदिनँः सांसद गौतम
काठमाण्डौं - एनसेलको पुँजीगत लाभकर निर्धारणबारे सर्वोच्च अदालतले गरेको फैसलालाई छलफलको विषय बनाउनुपर्ने प्रस्ताव राख्दै ‘भ्रष्ट’ एनसेलविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेका संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य सांसद!-->…
काठमाण्डौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी
काठमाण्डौं - चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ काठमाण्डौं आइपुगेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी,!-->!-->!-->…
१२ बुँदे सम्झौताको १४ वर्षपछि माधव नेपालको खुलासाः त्यो सम्झौतामा भारतको संलग्नता छैन
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन ७ राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।
!-->!-->!-->…
कसरी पुग्यो पुलिसले बोक्ने पेस्तोल लुटेराको हातमा !
पक्राउ परे भगौडा आर्मीदेखि विप्लव कार्यकर्तासम्म
काठमाण्डौं - काठमाण्डौं प्रहरी परिसरको विषेश टोलीले शनिबार दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित राजधानीबाट ८ जना पक्राउ गर्यो। पक्राउ पर्नेमा नेपाल आर्मीका!-->!-->!-->…
एनसेलमाथिको सर्वोच्चको आदेशमा पुनर्अपिल गर्न सरकारसँग माग
काठमाण्डौं - सत्तारुढ दलकै सांसदहरुले प्रतिनिधिसभाको बैठकबाटै एनसेललाई अर्बौं रुपैयाँ कर छल्ने बाटो मिल्ने गरी सर्वोच्च अदालतबाट भदौ ९ गते फैसला आएको भन्दै उक्त आदेश गलत भएको बताएका छन् ।
आइतबारको बैठकमा केपी शर्मा ओली र प्रचण्ड!-->!-->!-->…
विप्लवकाे प्रश्न : रत्नपार्कमा कुर्सी राखेर जनताका बीचमा वार्ता गर्न सरकार तयार छ ?
काठमाण्डौं - सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि वार्तालाई शक्ति सञ्चय र नेताकार्यकर्ता छुटाउनका लागि उपयोग गर्न खोजेको आरोप लगाउँदै आइरहेको बेला पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी वार्ता विरोधी!-->…
यस वर्षको दशैँको टीका असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत
काठमाण्डौं - यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको!-->!-->!-->…
जागरण अभियानका लागि कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि, को कहाँ ? (सूचीसहित)
काठमाण्डौं - नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसद्वारा आइतबार बिहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि खटाइएको हो ।!-->…