ब्रेक्सिट र बेलायती राजनीति: बोरिस जोन्सनलाई लगातार राजनीतिक असफलता

आम चुनावको प्रस्ताव दोस्रोपटक अस्वीकृत एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गर्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पुनः हाउस अफ कमन्सबाट

एनआरएनए नेदरल्यान्डमा सर्बसम्मत नेत्रित्व सहित् अधिबेशन सम्पन्न

द्रोण रिजाल , नेदरल्यान्ड्स | गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको आगामी बर्ष २०१९-२१ कार्यकालका लागि नयाँ कार्यसमिति छनौट संगै आठौ अधिबेशन सम्पन्न भएको छ | नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन ,सामाजिक

पूर्वसांसद घिसिङ पक्राउ

काठमाण्डौं - एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा तत्कालीन सांसद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी

एनसेलविरुद्ध संघर्ष व्यापक बन्दै, विप्लव नेकपाद्वारा एनसेलको कार्यालयमा तालाबन्दी

काठमाण्डौं - विदेशी कम्पनीद्वारा संचालित एनसेलले ७५ अर्ब रुपैयाँ लाभकर छलेको भन्दै विरोधमा झण्डै चार वर्षदेखि निरन्तर संघर्ष गर्दै आइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उसको शाखा कार्यालयहरुमा तालाबन्दी गर्न शुरु गरेको छ ।

रामेछापको शैलुङ झरनानजिकै सडकमा पहरा खस्यो

क्षतिको विवरण आउन बाँकी काठमाण्डौं - केहीबेर अघि रामेछापको दोरम्बा–४ टेक्सिङस्थित शैलुङ झरनानजिकै लब्सीबोट खाेल्सामा पहरा खसेको छ । सडकदेखि करिब ३० मिटर माथिपट्टिको पहरा झरेर सडक अवरुद्ध भएको छ । यसबाट पुँडीघ्याङ–दर्गा बीचको सडकखण्ड

एनसेलको फैसलामा सर्वोच्चले आचारसंहिता उल्लंघन गर्यो : गुरुङ

काठमाण्डौं - भदौ ९ मा एनसेलको पक्षमा भएको सर्वोच्च अदालतको फैसलाले न्यायालयको आचारसंहिता उल्लंघन गरेको बताएका छन् । उल्लंघनको विषय निकै गम्भीर रहेको उनले बताए । फूल बेञ्चको आदेश कार्यान्वयन गर्न तयार हुनु साटो पुनर्वालोकनको लागि निवेदन

प्रचण्डले टीकापुर घटनाबारे गोहीको आँसु झार्दैमा पत्याउँदैनाैं: लक्ष्मण थारु

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनालाई ‘थारु अधिकारको विद्रोह’ भनी दिएको अभिव्यक्तिलाई थारु समूदायका युवा नेता लक्ष्मण थारुले ‘गोहीको आँसु’को संख्या दिएका छन् ।

नेपाल – चीन उच्चस्तरीय छलफल सुरु, केही सम्झौतामा हस्ताक्षर हुने

काठमाण्डौं - नेपाल र चीनबीच उच्चस्तरप्य छलफल सुरु भएको छ । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेतृत्वको चिनियाँ टोली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको नेपाली टोलीबीच औपचारिक छलफल सुरु भएको हो । बैठकमा

पार्टीमा एकल नेतृत्व नदिए ठीक नहुने प्रचण्डको चेतावनी

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीमा जानुपर्नेबारे बहस सुरु भएको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकल पार्टी नेतृत्व गर्न दिनुपर्ने बहस सुरु भएको छ ।

काङ्ग्रेसमा भ्रातृ संस्था विधानलाई एकरुपता कायम गरी निर्माण प्रक्रिया सुरु

काठमाण्डौं - नेपाली काङ्ग्रेसले पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सांगठनिक संरचनालगायत मुलभूत सैद्धान्तिक एकरुपता कायम गरी विधान तयार गर्ने प्रक्रिया अघि बढाएको छ । काङ्ग्रेसको ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा