धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने सरकारको निर्णय
काठमाडौं \ सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको…
प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालय अन्तर्गत बजेटमाथि छलफल
काठमाडौं \ संघीय संसद अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय…
नेपाली ब्यबसायी संघ बेल्जियमको कम्पनी संचालनका कानुनी र ब्यबहारिक ज्ञान सम्बन्धी प्रशिक्षण…
नेपाली व्यवसायी संघ बेल्जियमले ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुलाई व्यापार व्यवसाय र रोजगारी लाई व्यवस्थित गराउन सहयोग पुग्ने गरि एक दिवसीय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । बेल्जियममा रहेका नेपाली ब्यबसायिहरुको संस्था…
अमेरिकामाथि नेपालको सहज जित
भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने…
कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, बिगो र जरिवाना ६ अर्ब
काठमाडौं \ विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका…
सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन
बझाङ \ बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो।
जिल्ला प्रहरी…
सामाजिक रूपान्तरणका लागि नवीन सोच अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन…
शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आउँदाे शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आउँदाे शुक्रवार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।
सभाको आज मङ्गलवार बसेको बैठकमा सभामुख…
सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना
बझाङ \ सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने…
विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्ने
काठमाडौं \ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित…