बेल्जियममा नेपथ्यको लाइभ प्रस्तुति, झुमे नाचे, देशको मायामा गमे नेपाली,
लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यका अमृत गुरुङले बुधबार बेल्जियममा दिएको लाइभ प्रस्तुतिले नेपाली समुदायलाई मन्त्रमुग्ध मात्र बनाएन, देशप्रेमको भावनाले पनि भरिपूर्ण बनायो।
आफुले खाएखेलेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको मौलिक चित्र…
एनआरएनएको नबनिर्वाचित कार्यसमितिलाई उच्चस्तरीय समितिद्वारा ८३ लाख बढी रकम हस्तान्तरण,
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नबनिर्वाचित कार्यसमितिलाई एकताको महाधिवेशन गराउन सर्वोच्चको परमादेशअनुसार गठित शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ । महेश…
विदेशमा रहेका नेपाली प्रतिभाको तथ्यांक संकलन गर्न ब्रसेल्सस्थित नेपाली दूतावासको पहल,
विदेशमा छरिएर रहेका नेपाली प्रतिभाको पहिचान, अभिलेखीकरण र सञ्जाल विस्तार गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित प्रतिभा प्राप्ति केन्द्र (Brain Gain Centre)' मा आबद्ध भएर मातृभूमिको बिकास अभियानमा सहभागी हुन नेपाली राजदूतावास ब्रसेल्सले…
एनआरएनए स्विडेनद्वारा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न,
नबिन थपलिया, स्टकहोम (स्विडेन), २५ अगस्ट २०२५,
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनले यस वर्षको हरितालिका तीज पर्व विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको छ । नेपाली महिलाहरूको मौलिक पर्वलाई परदेशमा संरक्षण र प्रवर्द्धन गर्ने…
एनआरएनए बेल्जियमको अधिबेशनमा सबैको एउटै स्वर – समाज फुटाउने अधिकार कसैलाई छैन,
एनआरएनए बेल्जियमको दशौ अधिबेशन सम्पन्न भएकोछ। अधिबेशनले कमल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ। दशौ अधिबेशनको उद्घाटनमा शुभकामना दिने बिभिन्न संघ संस्थाका प्रमुखहरुले बेल्जियमको नेपाली समुदायले छाता संस्था मानेको एनआरएनएलाई…
एक जुगमा एकपटक आउने मौका – “बेल्जियममा नेपथ्यको लाइभ कन्सर्ट”
चारदिशा न्युज,एण्टवेर्प (बेल्जियम)
"नेपथ्य र अमृत गुरुङ" संगीत प्रेमी नेपाली युबाहरुका लागि अत्यन्त प्रिय शब्द हुन । युरोपमा हुर्की रहेको जेनजी पुस्ता र लोक,पप मन पराउने सबै तह र तप्काको प्रिय ब्याण्ड नेपथ्य बेल्जियम आउने दिन नजिकिदै…
एन्टवेर्प गाइज फूटबल कप र शान्तिश्री परियारको तीज बिशेष डान्स पार्टी हुने,
एण्टवेर्प (बेल्जियम) – आगामी २५ अगस्ट २०२५ मा एण्टवेरपेनको रुखभेल्दमा एन्टवेर्प गाइजको आयोजनामा 'पाचौ एन्टवेर्प कप' गृष्मकालीन A7 फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ। प्रत्येक बर्ष गर्मीको छुट्टीको बेला गरिने यो प्रतियोगिता बेल्जियमकै…
कमल पन्थीको अध्यक्षतामा एनआरएनए बेल्जियमको नयाँ कार्यसमिति सर्बसम्मत चयन,
गैर आबासीय नेपाल संघ बेल्जियमको अध्यक्षमा कामल पन्थी निर्बाचित हुनुभएकोछ।आइतबार लुभेनमा भएको संघको दशौ राष्ट्रीय महाधिबेशनले पन्थीको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको हो।
संघको उपाध्यक्षमा राजेन्द्र कार्की,संजय श्रेष्ठ…
बेल्जियममा भएको अन्तराष्ट्रिय शिक्षा सम्मेलनमा प्रस्तुति दिएर नेपाल फर्किंइन मीता राई,
रक्षा नेपालकी मिता राईले हालै बेल्जियममा सम्पन्न डेमोक्र्याटिक एजुकेशन सम्मेलनमा सहभागी भइ नेपालमा लोकतान्त्रिक शिक्षाको अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको छ। सम्मेलनमा उहाँले शिक्षामा विद्यार्थीको सक्रिय सहभागिता, स्वतन्त्र सोचलाई…
युरो नेपाल कलाकार संघ बेल्जियम तीज बिशेष, नेपाली नारीहरु संगै नाचे बेल्जियमका महिला,
युरो नेपाल कलाकार समाज बेल्जियमले यस वर्षको हरितालिका तीजको दर खुवाउने कार्यक्रम लुभेनमा उत्साहपूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, बिशेष अतिथि एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा,…