सिंहदरबारको प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा

प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको

निजामती कर्मचारीले लगाउन थाले कोरोनाविरुद्धको खोप

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा

केरुङ नाकामा आयात-निर्यात सहज बनाउन तत्काल पहल गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात-निर्यात सहज बनाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै नाका खोल्न सरकारको

ट्रम्पलाई महाभियोगबाट छुटकारा, सिनेटमा भएको मतदानमा बहुमत पुगेन

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट छुटकारा पाएका छन् । दोस्रो पटक लगाइएको महाभियोगबाट छुटकारा पाउनुलाई ट्रम्पको ठूलो जित मानिएको छ । शनिबार अमेरिकाको माथिल्लो सदन सिनेटमा उनीविरुद्धको महाभियोग सम्बन्धमा

आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदै, जनप्रतिनिधिदेखि कर्मचारी प्राथमिकतामा

काठमाडौं : सरकारले आइतबारदेखि तेस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित

अदालतले देशलाई अस्तिरतातर्फ फर्काउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले अस्थिरता तर्फ देश नफर्काउने भन्दै अदालतमाथि दवाब सिर्जना गरेका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा अध्यक्ष ओलीले

हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताएका छन् । जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया

मुलुकमा सशस्त्र दमनको स्थिति आउन सक्ने गृहमन्त्री थापाको चेतावनी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सरकारले सशस्त्र दमन गर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा ओली समूह निकट नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

आज २६ औं जनयुद्ध दिवस मनाइँदै

काठमाडौं : तत्कालीन विद्रोही नेकपा माओवादी नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ । २०५२ साल फागुन १ गते, अर्थात तत्कालीन माओवादीले सशस्त्र युद्ध थालेको दिनको स्मरणमा विभिन्न कार्यक्रम हुँदैछन् । दिवसका अवसरमा