बेल्जियमको प्राकृतिक सारीरिक सुगठन प्रतियोगितामा बिजेता बने कंडेल
प्राकृतिक सारीरिक सुगठन प्रतियोगिताको बेल्जियम च्याम्पियनसिप नेपाली युबाले जितेकाछन। अक्टोबर १९ तारिक टिनेनमा भएको खुला प्रतियोगिता र ओस्टेण्डे शहरमा सम्पन्न भएको राष्ट्रिय पर्दर्शनिमा नेपाली बडि बिल्डर पशुपति कँडेल बिजेता बनेका हुन्।
१९…
राजदुत लम्सालद्वारा नेदरल्यान्ड्सका राजा विलियम समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत,
बेनेलक्स र युरोपियन युनियनका लागि नेपालकी राजदूत सेवा लम्सालले नेदरल्याण्ड्सका राजा विलियम-अलेक्जान्डरलाई आफ्नो ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ।
हेगस्थित नूर्डेइन्डे दरबारमा २९ अक्टोबर बुधबार आयोजित समारोहमा …
एनआरएनए द्वारा निर्मित आधुनिक प्रविधियुक्त ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण,
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौैं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।…
पासापुंच बेल्जियमले मनायो न्ह्यु दयां भिन्तुना र म्हपुजा
पासापुंच बेल्जियमले नयाबर्ष 1146 अर्थात् न्ह्यु दयां भिन्तुना र म्हपूजा कार्यक्रम सम्पन्न गरेकोछ। एक रंगिन समारोह आयोजना गरेर नेवारी संस्कार अनुसार बेल्जियममा म्हपुजा र नेवारी नयाबर्ष मनाइएको हो ।
प्रमुख अतिथिको रुपमा उपस्थित बेनेलक्सका…
नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन अध्यादेश जारी गर्दै,
नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिएको बिध्ययकको मस्यौदा गृह मन्त्रालयले तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ…
नेपाली बालबालिकालाई नेपालीपन सिकाउन, स्विडेनको स्टकहोल्ममा देउसी–भैलो,
नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीको अवसरमा स्विडेनको राजधानी स्टकहोल्ममा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा अभिभावक र बालबालिका गरी करिब १०० जना सहभागी थिए।
कार्यक्रम…
बेल्जियमका काफ्ले बने इनास ग्लोबलको अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको अध्यक्षमा बेल्जियमका ब्यबसायी एबम कलाकार अर्जुन काफ्ले निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न इनासको छैटौँ महाधिवेशनबाट आगामी दुइ बर्षका लागि काफ्ले अध्यक्ष निर्वाचित भएका हुन्।
३५…
मौन विस्थापनको राजनीतिः कांग्रेसको आत्मसमीक्षाको घडी
नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको सबैभन्दा पुरानो दल, नेपाली कांग्रेस, आज आफ्नो ऐतिहासिक गौरव र सैद्धान्तिक पहिचान गुमाउने दिशातर्फ अघि बढिरहेको देखिन्छ।
देशमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्रको यात्रासम्म कांग्रेस अग्रपंक्तिमा…
एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीको सम्मान
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीले सम्मान गरेकोछ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा अध्यक्ष श्रेष्ठलाई सम्मान…
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास…
विश्वका बिभिन्न देशमा बसोबास गर्ने झापालीहरूको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास निर्वाचित हुनुभएकोछ ।
समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाई अध्यक्ष र…