माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते सुनाउने भएको छ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा

एनआरएनमा वर्तमान नेतृत्वले नै संस्थाभित्र राजनीति घुसाए

काठमाडौँ -- गैर आवासीय नेपाली संघमा कुनै दलले नभई वर्तमान नेतृत्वले नै संस्थाभित्र राजनीति घुसाएको एनआरएन सम्बद्ध अभियन्ताहरुले बताएका छन् ।नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको भर्चुअल बहस कार्यक्रममा स्वतन्त्र संस्था हुँदाहुँदै

मन्त्रिपरिषद्मा भाग खोजेको छैन : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बार एशोसिएसनका पदाधिकारीले भेटघाट गरेका छन् । प्रधानन्यायाधीशले मन्त्रालयल बाँडफाँडमा आफूलाई पनि भाग मागेको समाचार बाहिरिएपछि बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरा भेट्न गएका हुन् ।

दसैँ तिहारमा ३० हजार खसीबोका माग

चितवन जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र

किसान आन्दाेलनमा सहभागी हुन जाँदा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो ।

एमालेको विधान महाधिवेशन सम्पन्न दुई पटक बढी कार्यकारी पदमा बस्न नपाइने

एमालेको विधान महाधिवेशन सम्पन्न दुई पटक बढी कार्यकारी पदमा बस्न नपाइने नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिँदै

काठमाडौं : तीन दिनदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन सकिँदै छ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव संसोधन सहित पारित गर्दै महाधिवेशन सकिन लागेको हो । आइतबार बाँकी पाँच समूहले सुझाव

ब्राजिलमा राष्ट्रपति बोल्सोनारोको राजीनामा माग गर्दै प्रदर्शन

एजेन्सी : ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारोको बिरोधमा प्रदर्शन भएको छ । बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला तथा

‘कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी’

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै

एमालेले माओवादी कार्यकर्तालाई आक्रमण गर्ने प्रयास गरिरहेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । नेकपा एमालेप्रति आक्रामक अभिव्यक्ति दिँदै अध्यक्ष दाहालले एमालेका नेता,