क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई
बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल…
प्रबासी मंच बेल्जियमको अधिबेशन यही आईतवार एन्टवेरपेनमा हुने , आगामी २ बर्षका लागि सर्बसम्मत…
प्रबासी नेपाली मंच बेल्जियमको आठौ अधिबेशन यही मे महिनाको १९ तारिख आईतवार हुने भएकोछ । नेकपा एमालेको प्रबासी संगठन मंचको अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेत्रित्व चयन गर्नुका साथै साँगठनिक कार्ययोजना बनाउने मंचकी अध्यक्ष चन्द्र कुमारी…
सविन राई बेल्जियम आउँदै, इकोन क्लबमा फ्यारोको पप धामका हुने,
बेल्जियमको नेपाली समुदायलाई मनोरंजन गराउन बिभिन्न सांगितिक कार्यक्रम गर्दै आएको मादल इन्टरटैनमेन्टले बेल्जियमका नेपाली दर्शक माझ चर्चित पप गायक सविन राई र उनको ब्यान्ड फ्यारोलाई उतार्ने भएकोछ ।
आगामी मे १३ तारिख सोमबार साँझ बेल्जियमको…
नेपाली फुड फेस्टिबल बारेमा नेपाली ब्यबसायी संघले नेपाली संघ संस्थाहरुसँग अन्तर्कृया गर्ने
नेपाली ब्यबसायी संघ बेल्जियमले यही महिनाको २५ तारिख आयोजना गरेको फुड फेस्टिबल ( नेपाली खाना महोत्सब ) को लागि बेल्जियममा सकृया संघ संस्था र सामाजिक अगुवाहरुसँग अन्तर्कृया गर्ने भएकोछ ।
लुभेन शहरको लादुज प्लेनमा हुन लागेको महोत्सबलाई…
बेल्जियममा नेपाली मुलका रेस्टुरेन्ट ब्यबसायिको सडक दुर्घटनामा निधन,
बेल्जियममा मोल शहरमा रेस्टुरेन्ट ब्यवसाय गरिरहेका पर्बतका बीर फगामी पुनको सडक दुर्घटनामा बिहीवार दिउसो निधन भएकोछ । मोलबाट रेस्टुरेन्टको लागि समान किन्न र रेस्टुरेन्टका स्टाफलाई पिकअप गर्न एन्तवेरपेन जादै गरेका ५१ बर्षीय पुनको बेल्जियमको…
एनआरएनएका नेत्रित्वकर्ता डा बद्रि केसी र डा हेमराज शर्मालाई अदालतको मानहानी मुद्दा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानका दुई जना नेत्रित्वकर्ता बिध्याबारिधिहरु डा बद्रि केसी र डा हेमराज शर्मालाई सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा अदालतको अपहेलना मुद्दा लागेकोछ ।
शर्मा र केसी बिरुद्ध अधिबक्ता श्यामक्रिष्ण…
तमु समाजको आमा समुहले आयोजना गरेको कुकेन्होफ फुलवारी भ्रमणमा बेल्जियमभरिका दुई सय बढि नेपाली सहभागि,
Thank तमु समाज बेल्जियमको महिला बिभाग 'आमा समुहले' नेदरल्यान्डको कुकेनहोफ तुलिप फुलबारीको सामुहिक भ्रमण एबम पिकनिक सम्पन गरेकोछ ।
अप्रिल २१ तारिख आईतवार बेल्जियमका बिभिन्न शहरहरु ओस्टेन्डे,ब्रुगे, लुभेन र एन्तवेरपेनबाट तीन वटा बसमा गएका…
नयाँ बर्षमा क्षेत्री समाज र बाग्लुङ समाज बेल्जियमको सांस्कृतिक साँझ, प्रिती आलेले ब्याटलमा जितिन…
क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले संयुक्त रुपमा आयोजना गरेको नयाँ बर्षको समारोहमा नेपाली प्रख्यात गायिका प्रिती आले, गायक तुलसी सिवाकोटी, लाहुरे कान्छा लगायतको सांगितिक प्रस्तुति र लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी ,…
जुरिक नेपाली स्पोर्ट्स क्लब स्वीजरल्याण्डले आउने जुलाईमा “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” आयोजना…
नेपाल तथा स्वीसमा खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले जुरीकमा “तेर्सो पिङ्ग पोङ्ग (Table Tennis) प्रतियोगिता २०२४” को आयोजना गर्ने भएको छ।
त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि…
नेपाली मिलन केन्द्र एन्टवेरपेन बेल्जियमले आयोजना गरेको सेन्जेन र लग्जेम्बर्ग भ्रमण सम्पन
बेल्जियमको एन्टवेरपेन शहरमा सामाजिक सांस्कृतिक गतिबिधि गरी रहेको नेपाली सामुदायिक संस्था नेपाली मिलन केन्द्र एन्टवेरपेनले पास भाकान्सीको अबसर पारेर लक्जेम्बर्गको अबलोकण भ्रमण गराएकोछ । संस्थाले आयोजना गरेको भ्रमण कार्यक्रममा बालबालिकाहरु,…