नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु
नुवाकोट \ नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक…
डाइनेस्टी ईयरको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु,
काठमाडौंबाट रशुवाको स्याफ्रुबेसीला लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेकोछ ।
दुर्घतनामा क्याप्टेन अरुण मल्ल सहित ४ जनाको मृत्यु भएको उद्दारमा खटिएको नेपाल प्रहरिको टोलिले जानकारी गराएकोछ ।
मृत्यु हुनेमा हुनेमा चिनियाँ…
बङ्गलादेशमा बन्यो नयाँ सरकार
ढाका \ नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम…
प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउँदै
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ ।
प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले…
क्याट बेल्जियमको परोपकारी कोषका लागि धुर्मुस सुन्तली बुढाबुढीको ब्यंग्य फाइट ,
कलाकारितालाई थाती राखेर क्रिकेट रङ्गशाला निर्माणको अभियान चलाएका प्रसिद्ध हास्यकलाकार द्वय धुर्मुस सुन्तलीले लामो समय पछि बेल्जियममा धमाकेदार प्रस्तुति दिएकाछन । चितवन सहायता समाज ( क्याट ) बेल्जियमले आयोजना गरेको धुर्मुस सुन्तली साँझमा…
आज र भोलि अति भारी वर्षाको सम्भावना, ३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध
काठमाडौं \ जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ ।
अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि…
नेपालका शासकहरु पनि लखेटिने र भाग्ने दिन टाढा छैन
बेलायत \ सन् १९७१ मा पाकिस्तानबाट छुट्टाई स्वतन्त्र बंगलादेश बनाउन अग्रणी मानिएका बंगलादेश स्वतन्त्रता आन्दोलनका महान प्रजातन्त्रवादी नेता,राष्ट्रपिता,प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानका छोरी, बंगलदेशको तीन कार्यकालको लागी प्रधानमन्त्री…
गुल्मीमा पहिरोले २ घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता
गुल्मी \ गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…
तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
बाँके \ होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि…
विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढ्यो : सतर्क रहन अनुरोध
देशका विभिन्न ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…