जुरिक नेपाली स्पोर्ट्स क्लबको तेश्रो ‘पिङ्ग पोङ्ग प्रतियोगिता’ सम्पन्न

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” सम्पन्न गरेको छ। २०२४ जुलाई ६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा आयोजित पिङ्ग पोङ्ग प्रतियोगितामा बासेल क्लबका प्रबिण मगर प्रथम भएकाछन ।…

जर्मनीलाई हराउदै स्पेन युरो कपको सेमी फाइनलमा

आयोजक राष्ट्र जर्मनीलाई २-१ ले हराएर स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । एक गोलले स्पेन जित नजिक पुगेको अन्तिम समयमा ८९ औँ मिनेटमा फ्लोरियन…

चोक्देन लामा बनिन यस बर्षको मोना डान्स आइडल, द्रिष्या र आरोही रनर अप,

'मोना डान्स आइडल बेल्जियम' २०२४ चोप्तेन लामाले जितेकिछिन । प्रत्यैक बर्ष मोनाले गर्ने न्रित्य प्रतियोगितामा द्रिष्या शर्मा फर्स्ट रनरअप र आरोही शर्मा सेकेन्ड रनरअप बनेकाछन । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमको आयोजनामा भएको उक्त…

पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा साहित्यिक कृति सार्वजनिक,

पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि १५ वटा साहित्यिक कृतिलाई छनोट गरिएकोछ । प्रतिष्ठानका अध्यक्ष जीबा लामिछाने द्वारा प्रकाशित बिज्ञप्तिमा साल २०८० का लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक गरिएको जनाइएकोछ । । खेमलाल–हरिकला लामिछाने…

मोना बेल्जियमको डान्स आइडल हुँदै, चर्चित गायक बिष्णु क्षेत्री र गायिका दुर्गा गुरुङको बिशेष…

म्याग्देली प्रबासी नेपाली संघ (मोना) बेल्जियमले प्रत्यैक बर्ष आयोजना गर्दै आएको न्रित्य प्रतियोगिता आगामी शनिबार अन्तवेरपेनको मेर्कसेममा गर्ने भएकोछ । नेपाली मुलका युबायुबतीहरु सहभागि हुने उक्त मोना डान्स आइडलमा प्रथम भएर मोना आइडल…

च्यारिटीका लागि आर्थिक सहयोग जुटाउन अन्तरराष्ट्रिय पर्बत समाजको सांस्कृतिक सांझ,

अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत जिल्ला अस्पताललाई आर्थिक सहयोग गर्ने उद्यस्यले सोमबार बेल्जियमको लुभेन शहरमा च्यारिटि डिनर तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ । जिल्ला अस्पतालमा बिरामी कुरुवालाई आबस्यक सामाग्री सहयोग गर्ने र…

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटिमा छोड्ने आदेश ,

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री एबम आमा आदमी पार्टिका संयोजक अरबिन्द केजरिवाललाई दिल्लीको राउज एभेन्यु कोर्ट ( जिल्ला अदालत ) ले धरौटिमा छोड्ने आदेश दिएकोछ । मदिरा पसललाई लाइसेन्स दिदा अनियमितता गरेको आरोपमा उनी जेलमा थिए । आयकर…

कोरियामा सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन २०२४ सम्पन्न

सोल, कोरिया -  नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४" सम्पन्न गरेको छ। 'सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र…

नेपाली ब्यबसाय संघ युरोप बेल्जियममा दर्ता,

युरोपका बिभिन्न देशमा ब्यवसाय गरेर बसेका नेपाली ब्यबसायिहरुलाई एकताबद्ध बनाएर सामुहिक हितमा काम गर्ने उद्यस्यले नेपाली ब्यवसाय संघ (नेबा) युरोप, बेल्जियममा दर्ता भएकोछ । बेल्जियम, नेदरल्यान्ड, लग्जेम्बर्ग र डेनमार्कमा नेपाली ब्यबसायी संघ…

‘ स्वतन्त्र प्रबास नेपाली संपर्क मन्च ‘ बेल्जियम एन्तवेर्पेन समिती गठन ,

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रबास शाखा ' स्वतन्त्र प्रबास नेपाली संपर्क मन्च ' बेल्जियमको एन्तवेर्पेनमा क्षेत्रीय समिती गठन भएको छ । एन्तवेर्पेन निवासी स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियमका सल्लाहकार अर्जुन दाहालको अध्यक्षतामा…