‘न्यायाधीश र वकिल अडियो प्रकरणले न्यायपालिकाको अवस्था उजागर’

काठमाडौं : न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेष समयमा सांसद लीलादेवी सिटौलाले घुस प्रकरणले नेपालको न्यायपालिकाको अवस्था उजागर गरेको बताइन्

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई भेट्यो एनआरएनएको टोलीले

काठमाडौं : गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौ महानगरपालिकाका नव निर्वाचित मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। भेटघाटको क्रममा संघले महानगरपालिकासंग सहकार्य गरी काठमाडौ महानगरपालिकामा 'स्मार्ट सिटी'

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं : राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित

साउन १ बाट कुहिने र नकुहिने फोहोर नछुटाउनेलाई प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौंमा साउन एक गतेदेखि जैविक ‘कुहिने’ र अजैविक ‘नकुहिने’ फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो । कुहिने र नकुहिने फोहोर

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

एजेन्सी : अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको हो । बुधबार बिहान आएको छ दशमलब एक म्याग्निच्युडको भूकम्पमा परेर

५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजबाट कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं : आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । आजदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप

निकालिएका खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो

१७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं : १७ जना प्रहरी बरिष्ठ उपरीक्षक ‘एसएसपी’ प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । काठमाडौं उपत्यका अनुसन्धान

एनआरएनएले गर्‍यो राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२,८७,५८०.४७ (बार लाख सतासी हजार पाँचसय असी रुपैयाँ सतचालिस पैसा) हस्तान्तरण गरेको छ। संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

सरकारले चेतावनी दिएपछि वायुसेवा सञ्चालक आन्दोलनबाट पछि हटे

काठमाडौं : वायुसेवा सञ्चालकहरू अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएपछि वायुसेवा सञ्चालक