कांग्रेस नेता शेखर समूहको निष्कर्ष : देउवा पार्टीको नेतृत्व गर्न असफल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको छ । बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच विवाद चुलियो

काठमाडौं : जनता समाजवादी पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी अघि बढाएपछि उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षबीच विवाद चुलिएको छ ।  विवादकै कारण पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न जसपाका संघीय परिषद् अध्यक्ष

संसद दिवसको कार्यक्रममा खनाल र नेम्वाङको सवालजवाफ

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ । सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो । कार्यक्रममा खनालले

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।  ६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय

ओली र वामदेवबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । नयाँ पार्टीको घोषणा गरेका गौतम बिहीबार ओली निवास बालकोट पुगेर छलफल गरेका हुन् । सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी

भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : भारतको तपोवन धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएको छ । बिहीबार बिहान पाँच बजेदेखि भारतले बाँध सफा गर्न गर्न ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधको ढोका बिहीबार

सप्तकोशीमा पानीको बहाव बढेपछि २४ ढोका खोलियो

काठमाडौं : निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार

कोभिड महामारी परिवर्तन भइरहेको छ, समाप्त भएको छैन : डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ। डब्लुएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले

साकेला नाच्दै मनाइयो बेल्जियममा उभौली पर्ब

युरोपको राजधानी बेल्जियममा बसोबास गर्ने किराँती समुदायले सामुहिक रुपमा उभौली पर्ब (साकेला/याक्वा सेवा) मनाएका छन् | किराती समुदायले प्रत्येक बर्ष मनाउने उभौली सेवा कोरोना महामारीले गत बर्ष मनाइएको थिएन| नेपाल, भारतको सिक्किम,

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा के छ ? (पूर्णपाठ)

काठमाडौं : सर्वोच्च अदालतले निजगढ विमानस्थलका सम्बन्धमा जेठ १२ गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । बुधबार प्रकाशित पूर्णपाठमा सर्वोच्चले विमानस्थल निर्माणबारे पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको