अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री!-->!-->!-->…
आयल निगमले सरकारलाई पठायो पत्र- तत्काल आर्थिक जोहो नगरे तेल किन्नै सकिँदैन
काठमाडौं : नेपाल आयल निगमले सरकारलाई पत्र लेख्दै आर्थिक संकटमा परेको जानकारी गराएको छ ।
विश्व बजारमा तेलको मूल्य लगातार बढिरहेकाले त्यसको भार निगमलाई परेको भन्दै तत्काल निकास दिन सरकारसँग आग्रह गरेको हो ।
प्रधानमन्त्री!-->!-->!-->!-->!-->…
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी!-->!-->!-->…
संसदमा ओलीले सरकारलाई भने- ‘इनफ इज इनफ, अब त अति भयो’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर ल्याएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले!-->!-->!-->…
प्रधानमन्त्री देउवाद्वारा जसपाबाट तीन जना मन्त्री नियुक्त, को-को भए मन्त्री ?
काठमाडौं : जनता समाजवादी नेपाल जसपाबाट सिफारिस भएका तीन जना मन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको हेरफेर गरेकी हुन् ।
मन्त्रिपरिषदको हेरफेरअनुसार भौतिक!-->!-->!-->!-->!-->…
गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् ।
गृहमन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको मन्त्रालयले!-->!-->!-->…
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जसपाद्वारा ३ नयाँ मन्त्रीको नाम सिफारिस
काठमाडौं : सत्तारूढ जनता समाजवादी पार्टी जसपाले नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
जसपाले मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादवलाई वन तथा!-->!-->!-->…
डेनमार्कको एक सपिङमलमा बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु
एजेन्सी : डेनमार्कको कोपनहेगनस्थित एक सपिङ मलमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको बताइएको छ ।
गोली लागेर थप तीन जना गम्भिर घाइते भएका छन् ।!-->!-->!-->…
कात्तिक अन्तिममा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्नेगरी प्रस्ताव गर्दै आयोग
काठमाडौं : निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ ।
केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने कसरतमा आयोग लागेको हो ।
!-->!-->!-->!-->!-->…
श्रीलंकामा इन्धन सकियो, एक दिनका लागि पुग्ने इन्धन मात्र बाँकी
एजेन्सी : श्रीलंकाका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताएका छन् । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उनको भनाइ छ ।
जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएको मन्त्री विजेसेकेराले!-->!-->!-->…