चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउने
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । लिउ चार दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।
आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता!-->!-->!-->…
प्रहरी समायोजन : सातै प्रदेशका गृहमन्त्रीले दिए संघीय सरकारलाई अल्टिमेटम
काठमाडौं : प्रदेश गृह मन्त्रीहरुले साउन महिना भित्र प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा प्रहरी समायोजन गरी प्रदेशलाई हस्तारण गर्न संघ सरकारलाई अल्टिमेटम दिएका छन् ।
मधेश प्रदेश सरकारको समन्वयमा जनकपुरमा बिहीबार!-->!-->!-->…
बाजुराको बूढीगंगामा पुनः मतदान सम्पन्न, ६६ प्रतिशत मत खस्यो
काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकामा ६६ प्रतिशत मत खसेको छ ।
बिहीबार भएको पुनः निर्वाचनमा १३ हजार ६ सय ५९ मत मध्य ६६ दशमलव ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
कार्यालयका अनुसार नौ हजार १!-->!-->!-->!-->!-->…
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकरीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशले मन्त्रिपरिषद्को निर्णयबाट हटाइएका निगमका कार्यकारी!-->!-->!-->…
प्रचण्डले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यको नाममा विवाद
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यको नाममा विवाद भएको छ ।
काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा बिहीबार १ सय २५ पोलिटब्युरो सदस्यहरुको नाम वाचन गरे!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोनसनद्वारा कन्जर्भेटिभ दलको नेताबाट राजीनामा घोषणा
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने भएका छन् ।
सरकारमा रहेका महत्वपूर्ण मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि जोनसनले बिहीबार पार्टी नेतृत्व छोड्न लागेका हुन्!-->!-->!-->…
जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिए : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएको बताएका छन् ।
बिहीबार केन्द्रीय समिति बैठकमा उनले शर्माले आफूले केही नगरेको बताएको र!-->!-->!-->…
काठमाडौं उपत्यकाका सात स्थानीय तहमा हैजाका बिरामी फेला
काठमाडौं : काठमाडौं उपत्यकाका सात स्थानीय तहमा हैजाका बिरामी फेला परेका छन् ।
उपत्यकामा असार गतेदेखि देखिएको हैजा संक्रमण २२ गतेसम्म आइपुग्दा २१ जनामा संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार!-->!-->!-->!-->!-->…
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहत
काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति जुटाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य!-->!-->!-->…
खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध
काठमाडौं : नेपालले राष्ट्रसंघीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको संकटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ।
अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित!-->!-->!-->…