भारतले धौलीगंगाको बाँध खोल्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।
भारतले बाँधको ढोका खोलेपछि शुक्रबार दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।
भारतले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगंगा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न!-->!-->!-->!-->!-->…
जसपा दोस्रो पटक विधिवतरुपमा फुट्दै
काठमाडौं : जनता समाजवादी पार्टी जसपा दोस्रो पटक विधिवत रुपमा फुट्ने भएको छ ।
जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।
जसपाको उपेन्द्र यादव निकट पक्षको वीरगञ्जमा!-->!-->!-->!-->!-->…
देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा
एजेन्सी : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोडेर भागेसँगै राजीनामा दिएका छन् । राजापाक्षेविरुद्ध देशव्यापी प्रदर्शन भैरहेको समयमा उनले इमेलमार्फत राजीनामा दिएका हुन् ।
गोटाबायाले ईमेलमार्फत आफ्नो राजीनामा सभामुखलाई!-->!-->!-->…
उपसभामुखका लागि निर्वाचन आज, दुई उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
अपराह्न तीन बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ ।
रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । उपसभामुखका लागि दुईजनाको!-->!-->!-->!-->!-->…
एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी
काठमाडौं : नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । बिहीबार उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल!-->!-->!-->…
उपसभामुखका लागि पुष्पा भुसालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।
बिहीबार माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी!-->!-->!-->…
जसपा अध्यक्ष यादवले गरे दुई अध्यक्षको व्यवस्था हटाउने प्रस्ताव
काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी जसपाले दुई अध्यक्षको व्यवस्था हटाउने भएको छ ।
पर्साको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले विधान संशोधनको प्रस्ताव पेश गरेका हुन । प्रस्तावमा एक मात्र अध्यक्ष रहने उल्लेख!-->!-->!-->…
प्रचण्ड शुक्रबार भारत जाँदै
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार भारत जाने भएका छन् । एक राजनीतिक कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन दाहाल दिल्ली जाने भएका हुन् ।
भारतमा रहँदा उनको कार्यतालिकाबारे स्पष्ट जानकारी भने!-->!-->!-->…
उपसभामुखका लागि मनोनयन दर्ता हुँदै
काठमाडौं : प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।
उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन बिहीबार नै हुनेछ भने मतदान!-->!-->!-->…
स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं : आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ ।
नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक!-->!-->!-->…