भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने

किएभ \ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका सिलसिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा…

यात्रुवाहक बस मर्स्याङ्दीमा खस्यो

काठमाडौं \  तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिनुभयो ।…

कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा, १९ परिवार विस्थापित

कैलाली \ हिजो र अस्तिको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक सय ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८,…

एनआरएनए स्वीडेनको सेभेन ए साइड फूटबल कप युनाइटेड ओस्लोलाई

एनआरएनए स्वीडेन र भाईकिङ यति क्लबले संयुक्त आयोजना गरेको फूटबल प्रतियोगितामा ओस्लो युनाइटेड नर्बे प्रथम भएकोछ । अगस्त १७ तारिख शनिबार स्टकहोममा भएको सेभेन ए साइड फूटबल प्रतियोगितामा नर्बे, डेनमार्क र स्वीडेन गरी छ वटा टिम सहभागि भएका थिए…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । प्रस्ताव…

प्रतिनिधि सभामा सांसदको प्रश्न प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौँ \ सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठकमा बिहीबार सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको छ । विभिन्न दलका १३ जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको हो ।…

परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

काठमाडौं \ परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् ।आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् । मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन…

मकवानपुरको मनहरीमा भैँसीले बाघ मार्‍याे

मकवानपुर \ मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान…

एमसीसी कार्यान्वयनको एक वर्ष पूरा : उल्लेखनीय प्रगति भएको दाबी

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको…

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ \  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुई…