नेपालले अन्तर्राष्ट्रिय कानूनको विकासमा ठोस् योगदान गर्दै आएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानूनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपालले करिब ७

मस्कोको एक १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी : मस्कोको एउटा १५ तले भवनमा शुक्रबार राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

काठमाण्डाैं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल

अगस्त ७ मा जनसम्पर्क समिती साईप्रसको दोश्रो अधिबेशन हुने

नेपाली जनसंपर्क समिती साईप्रसले संगठनको दोश्रो अधिबेशन यही अगस्त ७ तारिख गर्ने भएकोछ । समितिको मात्ॠ संस्था नेपाली काङ्रेस केन्द्रिय कार्यालयले अधिबेशन गर्न स्विक्रिति दिए पष्चात २०७६ मा पहिलो अधिबेशन गरेको नेपाली काङ्रेसको प्रबासी संगठन

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको

छानविन समितिको निष्कर्ष : ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन सकेन’ (पूर्णपाठ)

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । संसद भवन नयाँ वानेश्वरमा समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् ।

परराष्ट्रमन्त्री खड्काको दाबी- नेपालले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसक्यो

काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै

प्रचण्ड जापान जाने भएपछि माओवादी केन्द्रको बैठक तालिका प्रभावित

काठमाडौं : अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।

नेपालमा बाघको संख्या ३५५ पुग्यो, एक दशकमा दुई गुणाले वृद्धि

काठमाडौं : नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा

एक महिनासम्म मनाइने ‘गुँला पर्व’ शुरु

काठमाडौं : काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ शुक्रबारदेखि शुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको वैकुण्ठमा बास परोस् भन्ने कामना गर्दै एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको