सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न!-->!-->!-->…
समानुपातिकतर्फको मतपत्र छपाइ शुरु
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि शुरू गरेको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको!-->!-->!-->…
पूर्वी खार्किभका रुस नियन्त्रित क्षेत्र फिर्ता गर्न युक्रेन सफल
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले पूर्वी खार्किभ क्षेत्रमा युक्रेनी सेनाले सफलता हासिल गरेको जानकारी दिएका हुन्!-->!-->!-->…
प्रचण्ड र जनार्दन शर्माबीच मञ्चमै बाझाबाझ
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीच एकै मञ्चमा बाझाबाझ भएको छ ।
आज काठमाडौंमा अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा अध्यक्ष दाहाल र!-->!-->!-->…
सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको सौन्दर्य भनेको नै!-->!-->!-->…
आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं : निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज मनाइँदैछ ।
दिवसमा अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ!-->!-->!-->…
सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, पीडित किशोरीद्वारा प्रहरीमा उजुरी
काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।
काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन् । उनको उमेर १८!-->!-->!-->…
पल शाहलाई साढे २ वर्षको कैद सजाय
काठमाडौं : एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएको छ ।
बुधवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा!-->!-->!-->…
सावित्रा र अनिता चम्किँदा नेपालको विजयी शुरुवात
काठमाडौं : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद शुरुवात गरेको हो । नेपाललाई जित दिलाउन!-->…
चुनावपछि पनि संसदलाई निरन्तरता दिने निर्णयवाट पछि हट्यो सरकार
काठमाडौं : मंसिर चारको चुनावपछिसम्म पनि अहिलेकै प्रतिनिधिसभा र प्रदेशसभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको छ ।
निर्वाचन ऐन माथिको संशोधन फिर्ता लिन सरकार तयार भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कानून,!-->!-->!-->!-->!-->…